Daily Archives: 09/09/2016

परदेशी खबर डटकमको तेस्रो बार्षिकोत्सव अक्टोबर १४ मा मनाउने


आकाश शेर्पा,कुबेत

1सेप्टेम्बर ९, कुवेत । परदेशी खबर डट कमले आफ्नो तेस्रो बार्षिकोत्सव मनाउने भएको छ। आज अमित राईको संयोजकतामा बसेको परदेशी खबर डटकमको नियमित बैठकले आगामी १४ अक्टोबर २०१६ मा परदेशी खबर डटकमको तेस्रो बार्षिकोत्सव मनाउने निर्णय गरेको हो।

करिब तीन बर्ष अगाडि सेप्टेम्बर २७ तारीख २०१३का दिन कुवेतको नगरीमा इष्टामान वाइबा(लामा भाइ)को पहलमा स्थापना भएको परदेशी खबर डटकमले तेस्रो बार्षिकोत्सव मनाउन लागेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

वीपी कोइरालाको १०२ जन्मजयन्ती मनाइयो


सुरेश गुरुङ,कुबेत

1कुबेत सेप्टेम्बर ९ नेपाली कांग्रेसको बैदेशिक भात्री संगठन जनसम्पर्क समिति कुवेतले आज  कुबेत फर्वानिया सिटी स्थित अल हाइतम रोयल रेस्टुरेन्टमा विपी कोइरालाको १०२औं जन्म जयन्ति मनाइयो पढ्नेक्रम जारी राख्नुहोस्