कुवेती राशनको गोरख धंधा गरेको अभियोगमा नेपाली सहित बंगालादेशी नागरीक पक्राउ


कुवेत टाइम्सको समाचार जस्ताको तेस्तै

फोटो Kuwaittimes को समाचार जस्ताको तेस्तै:

      कुवेत सरकारले कुवेती नागरिकका लागी राशन (subsidized) अार्थीक सहायता  दिदै अाएको छ। कुवेतको कानुन अनुसार कुवेत सरखारले अाफ्नो  नागरीकको अार्थीक अवस्था उकास्न   उक्त राशन हरू कुवेतमा वसोबास गर्ने  कुवेती नागरीक बाहेक गैर कुवेती नागरीकले खरिद बिक्री गर्न समेत नपाउने कानुन रहेको  र उक्त राशन लिन कुवेत सरखारले प्रतेक कुवेती नागरीकलाइ परिवारको गिन्ती गरी  राशनकार्ड उपलब्ध गराएको छ र उक्त कार्ड प्रयोग गरी कुवेत सरखारले तोकेको स्थान सहकारी पसल Cooperative Society Store  हरू बाट मात्र कार्ड देखाइ कुवेती नागरीकले मात्र सस्तो मुल्यमा राशन खरीद गर्न सकिने छ ।  कुवेती नागरिकका  लागी अाउने  गुणस्तरीय  राशन जस्तै गुणस्तर युक्त राशन गैर कुवेतीले  बजारमा किन्दा निकै महंगो हुने भएकोले पनि कुवेतमा यस्ता (Monkey business, गोरखधंधा )  चलेको कुरा कुवेत सरखार राम्रै जानकार छ र बेला बेलामा कुवेत सरखारले यस्ता  (Monkey business, गोरखधंधा ) गर्नेलाइ पक्राउ गर्ने गरेको पाइन्छ । त्यसै गरी अाजको कुवेत-टाइम्सले दिएको जानकारी अनुसार , कुवेती शुरक्षा कर्मीले कुवेती नागरिकका लागी दिइने ( subsidized अार्थीक सहायता )  राशनको Monkey business, गोरखधंधा गर्ने । तिन जनालाइ पक्राउ गरेको  छ जस्मा  एक जना नेपाली र अर्का दुइ बंलादेशी नागरिक  पक्राउ परेका छन । उनीहरुले कुवेती राशनलाइ   नयाँ ठाउँमा भण्डार गरी राखेका थिए ।सुराकीको आधारमा  छापामार्दा स्टोर गरी राखिएको ५० किलोको ३२ बोरा चामल, ४२ बोरा चिनी,  क्यानको दुध, पाउडर दुध र ४८० ग्यालेन तेल को साथमा पक्राउ गरिएको हो । खाध्य सामाग्रीलाई नयाँ तरिकाले प्याकिङ गरी जिलिब अल शोयख एरिमा बेच्ने गरेको कुवेतको सुरक्षा विभागले बताएको छ । उनीहरुको स्टोर पनि सोहि एरिमा रहेको थियो ।

 उनीहरुलाई थप जाँचको लागि सम्बन्धित निकायमा पठाइएको छ। नेपालीहरु रक्सि खाने बनाउने, लडाई झगडा देखि लागु औषधी कारोबार जस्ता अपराधमा संलग्न भएको समाचार कुवेतका दैनिक मिडीयाहरुले प्रकाशित गर्दै आएका छन ।

चोरी, लागु औषधी कारोबार, हत्या र वेश्यावृर्ति जस्ता जघन्य अपराधको अभियोगमा करिब २५ जना नेपालीले कुवेतको जेलमा बन्दि जीवन बिताई राखेका छन । श्रोतका अनुसार करिव एक दर्जन महिला रहेका छन ।

Source, KuwaitTimes

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )