एनआरएनए कुवेतले चलाएको बाढीपिडित राहत संकलन सेप्टेम्बर १२ अन्तिम


1469736771ncc_kuwait_new_logoडेढ महिना अघि देशको विभिन्न भागमा अविरल बर्षातको कारण गएको भीषण बाढी पहिरोले पुर्याएको जनधनको अपुरणीय क्षति प्रति पिडितलाई मल्हमपट्टि स्वरुप राहत प्रदानगर्न एनसीसी कुवेतले शुरुगरेको राहत संकलन कार्यलाई यहि १२ सेप्टेम्बर २०१६ को दिन अन्तिम गर्ने भएकोछ l सोल्टी होटेल मुर्गापमा दिनको ३ बजे बाट साझ ६ बजे सम्म एनसिसि कुवेतले बिरतरण गरेको राहत संकलन फाराम बुझ्ने छ l साथै महाअभियानको लागि हातेमालो गर्नुहुने कुवेतका क्रियाशील संघसस्थाको तर्फबाट पनि सहयोग रकम सोहि समयमा बुझिलिनेछ र सम्पूर्ण संकलित सहयोग रकमलाई पारदर्शीताको साथ एक फिल्स समेत सस्थाले सार्बजनिक गर्नेछ l जम्मा भएको रकमलाई एनआरएनए सचिवालय काठमाडौ र नेपाल सरकारको बाढीपिडित अनुगमटोलि संग समन्यव गरेर सरकारले तोकिएको बढी प्रभावित क्षेत्रमा पुगेर सस्थाको प्रतिनिधिको साथ राहात रकम प्रत्यक्ष वितरण गरिनेछ l सम्पूर्ण सहयोगी हातहरु साथै यस महाअभियानमा साथ दिनुहुने संघसथा सबैलाई उक्त दिन समयमै उपस्थित भई सहयोग रकम तथा संकलित रकम हस्तान्तरण गरि सहयोग गरिदिनुहुन अभियानका संयोजक अर्जुन तामांङ र सदस्य सचिव हरि लावतीले अनुरोध गरेका छन् l

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )