कर्ण बहादुर अधिकारी, मकाउ चीन
जन नायक बीपी कोईरालाले बिक्रम संबत २००३ सालमा स्थापना गर्नु भएको नेपाली कांग्रेस पार्टी र उहाँको जीवनीलाई अध्ययन गर्दा देश र जनताका हितका लागि नै कांग्रेस पार्टी स्थापना गरीएको थियो पढ्नेक्रम जारी राख्नुहोस्
कर्ण बहादुर अधिकारी, मकाउ चीन
जन नायक बीपी कोईरालाले बिक्रम संबत २००३ सालमा स्थापना गर्नु भएको नेपाली कांग्रेस पार्टी र उहाँको जीवनीलाई अध्ययन गर्दा देश र जनताका हितका लागि नै कांग्रेस पार्टी स्थापना गरीएको थियो पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार, समाचार
डेढ महिना अघि देशको विभिन्न भागमा अविरल बर्षातको कारण गएको भीषण बाढी पहिरोले पुर्याएको जनधनको अपुरणीय क्षति प्रति पिडितलाई मल्हमपट्टि स्वरुप राहत प्रदानगर्न एनसीसी कुवेतले शुरुगरेको राहत संकलन कार्यलाई यहि १२ सेप्टेम्बर २०१६ को दिन अन्तिम गर्ने भएकोछ l सोल्टी होटेल मुर्गापमा दिनको ३ बजे बाट साझ ६ बजे सम्म एनसिसि कुवेतले बिरतरण गरेको राहत संकलन फाराम बुझ्ने छ l साथै महाअभियानको लागि हातेमालो गर्नुहुने कुवेतका क्रियाशील संघसस्थाको तर्फबाट पनि सहयोग रकम सोहि समयमा बुझिलिनेछ र सम्पूर्ण संकलित सहयोग रकमलाई पारदर्शीताको साथ एक फिल्स समेत सस्थाले सार्बजनिक गर्नेछ l पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
फोटो Kuwaittimes को समाचार जस्ताको तेस्तै:
कुवेत सरकारले कुवेती नागरिकका लागी राशन (subsidized) अार्थीक सहायता दिदै अाएको छ। कुवेतको कानुन अनुसार कुवेत सरखारले अाफ्नो नागरीकको अार्थीक अवस्था उकास्न उक्त राशन हरू कुवेतमा वसोबास गर्ने कुवेती नागरीक बाहेक गैर कुवेती नागरीकले खरिद बिक्री गर्न समेत नपाउने कानुन रहेको र उक्त राशन लिन कुवेत सरखारले प्रतेक कुवेती नागरीकलाइ परिवारको गिन्ती गरी राशनकार्ड उपलब्ध गराएको छ र उक्त कार्ड प्रयोग गरी कुवेत सरखारले तोकेको स्थान सहकारी पसल Cooperative Society Store हरू बाट मात्र कार्ड देखाइ कुवेती नागरीकले मात्र सस्तो मुल्यमा राशन खरीद गर्न सकिने छ । कुवेती नागरिकका लागी अाउने गुणस्तरीय राशन जस्तै गुणस्तर युक्त राशन गैर कुवेतीले बजारमा किन्दा निकै महंगो हुने भएकोले पनि कुवेतमा यस्ता (Monkey business, गोरखधंधा ) चलेको कुरा कुवेत सरखार राम्रै जानकार छ र बेला बेलामा कुवेत सरखारले यस्ता (Monkey business, गोरखधंधा ) गर्नेलाइ पक्राउ गर्ने गरेको पाइन्छ । त्यसै गरी अाजको कुवेत-टाइम्सले दिएको जानकारी अनुसार , कुवेती शुरक्षा कर्मीले कुवेती नागरिकका लागी दिइने ( subsidized अार्थीक सहायता ) राशनको Monkey business, गोरखधंधा गर्ने । तिन जनालाइ पक्राउ गरेको छ जस्मा एक जना नेपाली र अर्का दुइ बंलादेशी नागरिक पक्राउ परेका छन । उनीहरुले कुवेती राशनलाइ नयाँ ठाउँमा भण्डार गरी राखेका थिए ।सुराकीको आधारमा छापामार्दा पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अपराध समाचार, अरब विशेष, थाहा पाईराखे राम्रो
प्रवीन विक्रम कटवाल
काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेलाई अष्ट्रेलीयन क्रिकेट टिमका पूर्व कप्तान माइकल क्लार्कले खेल तथा तालिमकालागि निमन्त्रणा गरेका छन्। लामिछानेले क्लार्कलेको क्रिकेट एकेडेमीमा तालिम लिनुका साथै क्लार्ककै क्रिकेट टिममा वेस्टर्न सवर्वसबाट सन् २०१६/ ०१७ को स्थानीय लिगमा खेल्ने छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
काठमाडौं: झण्डै चार वर्षदेखि बेलायतमा युद्ध अपराधसम्बन्धी मुद्दा खेप्दै आएका नेपाली सेनाका महासेनानी कुमार लामा निर्दोष सावित भएका छन् । बेलायती एक अदालतले सोमबार लामा निर्दोष रहेको फैसला सुनाएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दश लाख पाउन्ड रकम खर्च हुने गरी उनले हालसम्म कानुनी लडाइँ लडेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
बेइजिङस्थित नेपाली दूतावास पनि अनविज्ञ
२२ भदौ, काठमाडौं । चिनियाँ राष्ट्रपतिको भ्रमण स्थगित भएको भन्ने हल्ला एकाएक चलेपछि परराष्ट्रमन्त्रालय स्रोतले यस’bout आफूहरुलाई कुनै जानकारी नभएको बताएको छ । त्यसैगरी बैइजिङस्थित नेपाली दूतावस स्रोत पनि यस’bout आफूहरुलाई जानकारी नभएको बताउँछ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार