Daily Archives: 06/09/2016

जनसेवा समाज सुधार यूवा क्लव साखर द्वारा रमाइलो तीज महामेला सम्पन्न ।


भाद्र २१,साखर स्याङ्जा ।
14256520_1117311455016489_95891185_nहिन्दु नारिहरुको महान पर्व हरितालिका तिजको अवसर पारी श्री जनसेवा समाज सुधार युवा क्लब साखर वडा न ३,४ र ५ को आयोजना मा तिज विशेष रमाइलो तिज महामेला कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवम् ग्रामीण बिकासका पर्याय भनेर चिनिने नेपाली काङ्ग्रेस स्याङ्जा क्षेत्र न ३ का महाधिवेशन प्रतिनिधि एवम् काङ्ग्रेस नेता शिव कुमार गिरिले ग्रामीण बिकासको सन्दर्भमा जुनसुकै बिकासपनी काङ्ग्रेस ले मात्रै गरिदिने र आफ्नो सास रहुन्जेल समाज बिकासमा लागिरहने बताउनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्