Daily Archives: 05/09/2016

कुबेत मा रमा गुरुङ को मृृत्यु


हाम्रो संचार संवाददाता

Bरोजगारीको सिलसिलामा कुबेतको जिलिबमा बस्दै अाएकि एक नेपाली महिलाको मृत्यु भएको छ। मृृत्यु हुनेमा ३५ बर्षिय बुटवल निवासी रमा गुरुङ रहेको जानकारी दलित एकता संजालका कोशाध्य्क्ष कृष्ण सुनारले दिएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

आगामी शुक्रबार सेप्टेम्बर ९ तारिख विपी कोइरालाको १०३ औं जन्म जयन्ति मनाइदै


कुवेत नेपालडटकम

14247818_1184437814963962_302537311_oकुबेत सेप्टेम्बर ४ – नेपाली कांग्रेसको बैदेशिक भात्री संगठन जनसम्पर्क समिति कुवेतले आगामी सेप्टेम्बर ९ तारिख शुक्रबार दिन विपी कोइरालाको १०३औं जन्म जयन्ति मनाउने भएको छ | पढ्नेक्रम जारी राख्नुहोस्

चीनमा अनौठो शल्यक्रियाको तयारी, एउटा मानिसको टाउको अर्कोलाई !


1473058032valery-spiridonovबेइजिङ, भदौ २० । मानव अंग प्रत्यारोपण अन्तर्गत आँखा, मिर्गौला लगायतका अंग प्रत्यारोपण गरिनु सामान्य विषय हो तर चीनले मानव शरीरको मुख्य हिस्सा अर्थात् टाउको नै प्रत्यारोपणको तयारी गरेको छ ।चिकित्सा विज्ञानमा यसलाई निकै महत्वाकांक्षी मानिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

चन्द्रमामा पाइला टेक्ने बज एड्रिन नेपाल आइपुगे


कुमार लुइँटेल
Baj-Addrin-57ccefcccb0f07.20031737विराटनगरः निल आर्मस्ट्रङसँगै चन्द्रमामा पुगेर मानव पाइला राख्ने अर्का यात्री बज एड्रिन नेपाल आईपुगेका छन् । आइतबारराति उनी काठमाडौं झरेका हुन् । पहिलो अन्तरिक्षयान एपोलो ११ मार्फत उनी पनि चन्द्रमामा पुगेका थिए । अन्तरिक्ष दलका प्रमुख निल आर्मस्ट्रङले चन्द्र सतहमा ६ घन्टा बिताएपछि मात्र एड्रिन चन्द्र धरातल टेकेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

विदेशमा अलपत्र कामदारको उद्धार गर्ने सरकारी संयन्त्र निष्क्रिय


Saudi-ma-Alapatra-Nepali२० भदौ, काठमाडौं । सरकारले पहिलोपटक विदेशमा अलपत्र कामदारको उद्धारका लागि बनेको सुनवाइ संयन्त्र निष्क्रिय भएको छ । श्रम तथा रोजगार मन्त्रालयले कामदारको विदेश यात्रालाई सुरक्षित बनाउन भन्दै ‘र्‍यापिड रेस्पोन्स टिम’ (आरआरटी) स्थापना गरेको थियो । तर, कानुनी आधारबिना नै टिम बनाइएकाले अहिले संयन्त्रलाई काम गर्नै समस्या भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्