पाँचथर चुम्लुङ हिम लाई रु, ३५,१२१ आर्थिक सहयोग।


कुवेत नेपालडटकम

14194284_1078315388890576_851339200_nकिरात याक्थुङ चुम्लुङ कुवेतले चुम्लुङको २८ औं दिवसको अवसर परेर थेसेक्पा १७ २०१६ (16 भदौ 2016 ) का दिन पाँचथर चुम्लुङ भवन मर्मत गर्न कुवेत बाट थोरै भए पनि आफ्नो घर आफै बनौ भन्ने सोच र भाईचार नाताले आर्थिक सहयोग गरेको छ ।

स्थापना कालदेखी किरात याक्थुङ चुम्लुङ कुवेतले नेपालमा होस वा कुवेतमा हरेक किसिमका पीडितहरुलाइ आर्थिक , भौतिक रूपमा संस्थागत सहयोग गर्दै आइरहेको हामीले सामाजिक संजालमा देखिरहेका छौ कुवेत बाट गएको सहयोग रकम स्मारिकामा निकाल्ने र शिलालेखमा समेत किरात याक्थुङ चुम्लुङ कुवेतको नाम लेखिदिने जानकारी दिदै पाँचथर अध्यक्ष नरेन्द्र केरुङले सहयोग गर्नु हुने सम्पूर्ण कुवेत चुम्लुङ परिवारलाई धन्यवाद दिनुभएको कुवेत चुम्लुङका अध्यक्ष दुर्गा चेम्जोङले बताउनु भयो !

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )