Daily Archives: 03/09/2016

आगामी शुक्रबार सेप्टेम्बर ९ तारिख विपी कोइरालाको १०१ औं जन्म जयन्ति मनाइदै


सुरेश गुरुङ, कुबेत

13342908_1800481206851295_2547342253280238437_nकुवेत, सेप्टेम्बर ३- नेपाली कांग्रेसको बैदेशिक भात्री संगठन जनसम्पर्क समिति कुवेतले आगामी सेप्टेम्बर ९ तारिख शुक्रबार दिन विपी कोइरालाको १०१ औं जन्म जयन्ति मनाउने भएको छ | नेपाली काँग्रेसको “राष्ट्रियता–प्रजातन्त्र–समाजबाद” भन्ने सिद्दान्तलाई अनुसरण गर्दै, काँग्रेसमा आस्थावान समस्त कार्यकर्ताहरु प्रबासमै रहेर पनि एउटै छातामा संगठित हुनुपर्छ र पार्टिगत सञ्जाल बिस्तार गर्नु भन्दै कुवेतको फर्वानिया स्थित अल हाइतम रोयल रेस्टुरेन्टमा एक कार्यक्रमका बिच समितिले चियापान तथा जलपान कार्यक्रम गरि विपी कोइरालाको १०१ औं जन्म जयन्ति मनाउने सभापति हिमाल केसीले जानकारी दिएका छन। पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा खपाङ्गी शोक सभा सम्पन्न


जय आले, कुवेत

1०३ सेप्टेम्बर २०१६ । नेपाल मगर सँघका पुर्व अध्यक्ष, पुर्व मन्त्री तथा आदिबासी जनजातीका अभियान्ता स्वर्गिय गोरे बहादुर खपाङ्गी मगरको आठौं पुण्य तिथीको अवसरमा हिजो कुवेतमा शोक सभा तथा श्रद्धान्जली कार्यक्रम सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्