Daily Archives: 02/09/2016

कुवेतमा तिज बिशेष कार्यक्रम सम्पन्न,धित मरुन्जेल नाचियो (फोटो फिचरसहित)


सुरेश गुरुङ,कुबेत

IMG_0140२ सेप्टेम्बर २०१६ कुबेत,  नेपाली नारिहरुको महान चाड हरीतालिका तिजको अबसरमा कुवेतमा नेपालकुवेत सास्कृतिक मञ्चले गरेको तिज बिशेष कार्यक्रम आज भब्य रुपले सम्पन्न भएको छ । स्थापना काल देखीनै तिज बिशेष कार्यक्रम आयोजना गर्दै आएको नेपाल कुवेत सास्कृतिक मञ्चले यो बर्षपनी कुबेतका नेपालि नारीहरु लाई सामुहिक रुपमा दर खुवाए । पढ्नेक्रम जारी राख्नुहोस्