जापानका विदेश राज्यमन्त्री नेपाल आउँदै


Nobuo-KISHI1१४ भदौ, काठमाडौं । जापानका विदेश राज्यमन्त्री नोबुओ किसी तीन दिने नेपाल भ्रमणमा आउँदैछन् ।नेपाल र जापानबीच कूटनीतिक सम्वन्ध स्थापना भएको ६० औं वर्षगाठका अवसरमा हुने कार्यक्रममा सहभागी हुन विदेशराज्यमन्त्री नेपाल आउन लागेका हुन् ।उनी आज काठमाडौं आउनेछन् । र, पर्सी बिहीबार हुने कार्यक्रममा भाग लिने काठमाडौंस्थित जापानी दूताबासले जनाएको छ ।नेपाल बसाईका क्रममा उनले उच्च अधिकारीहरुसँग पनि भेटवार्ता गर्नेछन् ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )