Daily Archives: 30/08/2016

आर्यघाटमा आएका ‘फुच्चे केटो’ले खोलिदिए खेमराज गुरुङको अर्को रहस्य !


balak-358x300तस्वीरमा सर्ट लगाएका भाइ, आईतवार स्वर्गीय खेमराज गुरूङका एक मलामी हुन् । प्रज्ञाप्रतिष्ठानमा भएको श्रद्धाञ्जली सभादेखि शवयात्रा हुदै अन्त्येष्टिसम्मै विहानबाटै सक्रिय थिए म ।शव बोकेर आर्यघाट लग्दै गर्दा यी भाइ शवको नजिकै थिए । स्वयंसेवक हुनुका कारण भाईलाई भिडबाट हट्न भने । फेरि कसोकसो नजिकै देखिरहे । पढ्नेक्रम जारी राख्नुहोस्

यातायात व्यवसायीको दादागिरी, प्रहरीको लाचारी


राजु अधिकारी
syndicateझापा-गाडी लिएर राजमार्गमा निस्कनासाथ आफैलाई ‘डन’ सम्झने यातायातकर्मीको दादागिरी र तिनको ‘शक्ति’ का अघि सधैँ लाचार बन्नुपर्ने प्रहरी बाध्यता सडक असुरक्षाको मुख्य कारण बनेको छ । विभिन्न राजनीतिक आवरणमा रहेका यातायात संघहरु तथा मजदुर संगठनको आडमा यातायातकर्मी सडकमा आफ्नो राज चलाइरहेका छन् । यसले सडक अराजकतालाई मौलाउने अवसर दिइरहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

२ लाख भूकम्प पीडितले पहिलो किस्ता रकम पाए


Sushil-Gewali-and-Rabindra-१४ भदौ, काठमाडौं । दुई लाख भूकम्प पीडितले घर निर्माणका लागि सरकारले दिने अनुदानको पहिलो किस्ता ५० हजार रकम पाएका छन् ।मंगलबार संसदको विकास समितिको बैठकमा पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले भदौ १३ गतेसम्म २ लाख ४ सय ७२ घरधनीको बैंक खातामा पहिलो किस्ताको अनुदान ५० हजार जम्मा भइसकेको बताए । पढ्नेक्रम जारी राख्नुहोस्

जापानका विदेश राज्यमन्त्री नेपाल आउँदै


Nobuo-KISHI1१४ भदौ, काठमाडौं । जापानका विदेश राज्यमन्त्री नोबुओ किसी तीन दिने नेपाल भ्रमणमा आउँदैछन् ।नेपाल र जापानबीच कूटनीतिक सम्वन्ध स्थापना भएको ६० औं वर्षगाठका अवसरमा हुने कार्यक्रममा सहभागी हुन विदेशराज्यमन्त्री नेपाल आउन लागेका हुन् ।उनी आज काठमाडौं आउनेछन् । र, पर्सी बिहीबार हुने कार्यक्रममा भाग लिने काठमाडौंस्थित जापानी दूताबासले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

पैसा कमाउन कुँवेत गएका चितवनका लोप्चन गायक बने


होमनाथ सापकोटा, चितवन

319651_277319312300599_2110480078_nपैसा कमाउन कुवेत गएका चितवनको सौराहाका डिबी लोप्चन विदेशमै रहदा रहदै स्थापित लोक गायक बन्न सफल भएका छन पढ्नेक्रम जारी राख्नुहोस्