फेरी सहयोग गर्‍यो मानसिक विमारीलाई किरात याक्थुङ चुम्लुङ कुवेतले


कुबेत नेपालडटकम
14171919_1073558116032970_239063761_nकुवेत, अगष्ट २९ सेवा नै धर्म ६ महिना देखि मानसिक सन्तुलन गुमाई फलामे साङलाले खाँबोमा बाँधिएर गाइबस्तु सरह गोठमा नरकीय जीवन विताउन बाद्य थर्कबहादुर आङला लिम्बुलाई किरात याक्थुङ चुम्लुङ कुवेतले ५३,७२० (त्रिपन्न हजार सात सय बिस) रुपिया आर्थिक सहयोग गरेको छ |धनकुटा जिल्ला तेलिया गा. वि. स.वार्ड न ७ खाम्नेरा बस्ने गोबिन्द बहादुर आङला लिम्बु र आमा इन्द्र मायाँ आङला लिम्बुको माइला छोरा वर्ष २० को थर्कबहादुर आङला लिम्बु गत वर्ष २०६२ भाद्र महिना देखि मानसिक सन्तुलन गुमाई फलामे साङलाले खाँबोमा बाधिएर गाइ बस्तु सरह गोठमा नरकीय जीवन विताउन बाद्य रहेका पिडितलाइ उपचार गर्न आर्थिक संकलन गरि किरात याक्थुङ चुम्लुङ कुवेतले रु- ५3,७२० अक्षेरी तिर्पन्न हजार सात सय बिस रुपैयाँ आर्थिक सहयोग गरेको छ ! पिडितको लागी आर्थिक संकलन गर्न चुम्लुङका सक्रिय सदस्य एनार सिं आङला लिम्बुको सक्रियता रहेकोमा सदस्य एनार सिं आङला लगायत सहयोग प्रदान गर्ने सम्पुर्ण सहयोगी दाता दाजु भाई तथा दिदी बहिनीहरुलाई किरात याक्थुङ चुम्लुङ कुवेत धन्यवाद ज्ञापन गर्दै निङवाभूङ माङ संग प्रार्थनाका साथ उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौ !14182464_1073558669366248_1427923914_n14193773_1073558752699573_1992599362_n

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )