Daily Archives: 29/08/2016

फेरी सहयोग गर्‍यो मानसिक विमारीलाई किरात याक्थुङ चुम्लुङ कुवेतले


कुबेत नेपालडटकम
14171919_1073558116032970_239063761_nकुवेत, अगष्ट २९ सेवा नै धर्म ६ महिना देखि मानसिक सन्तुलन गुमाई फलामे साङलाले खाँबोमा बाँधिएर गाइबस्तु सरह गोठमा नरकीय जीवन विताउन बाद्य थर्कबहादुर आङला लिम्बुलाई किरात याक्थुङ चुम्लुङ कुवेतले ५३,७२० (त्रिपन्न हजार सात सय बिस) रुपिया आर्थिक सहयोग गरेको छ पढ्नेक्रम जारी राख्नुहोस्

यस कारण कांग्रेस सभापति देउवाले गल्ति गरे।


कर्ण बहादुर अधिकारी मकाउ,चीन।
DeubaLondon_20141005101251नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा यति खेर शरिर चेक जाँचका लागि परिवार सहित सिंगापूरमा हुनु हुन्छ।नेताजीहरूलाई बिदेश भ्रमण गर्नु कुनै ठूलो अनि नौलो कुरा होईन तर नौलो त यहाँ निर देखियो सात दशक लामो इतिहास बोकेको प्रजातान्त्रिक एवं लोकतान्त्रिक कांग्रेस पार्टीको काम कार्बाहीमा अनौठो नियम लागु गरेर सभापति देउवा बिदेश जाँदा कार्यबाहक सभापतिको जिम्मेवारी कसैलाई पनि नदिई कन सुटुक्क श्रीमान श्रीमति सिंगापूर तिर हानिए।यस बिषयमा राजनिति क्षेत्रमा लामो समय ब्यतित गरी सकेका सभापति देउवा र उहाँकी धर्म पत्नी आरजु देउवालाई ज्ञान हुनु पर्ने होईन र? पढ्नेक्रम जारी राख्नुहोस्

यास पलिको तिजमा छमछ्मी नाचिने कुवेतमा रहेका सम्पूर्ण नेपाली चेलीहरुलाई चुले निम्तो


सुरेश गुरुङ, कुबेत

12004700_1020457241319448_5033110219592301806_nअगष्ट २९ कुबेत, आगामि शुक्रबार कुवेतमा हुने तिज कार्यक्रमको सम्पुर्ण तयारि पुरा । नेपाली नारिहरुको महान पर्व हरितालिका तिज सहर बजार अहिले महिलाहरुको महान चाड तीजले रंगिन थालेका छन् । यासपली पनि कुबेत मा सधैंका झै आगामी सेप्टेम्बर २ तारीख शुक्रवारका दिन सांस्कृतिक कार्यक्रमको साथ महिला दिदीबहिनीहरुलाई लक्षित पारेर दर खुवाउने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्