Daily Archives: 27/08/2016

के स्वास्थ्य मन्त्री गगन थापाले स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरूलाई समाधान गर्लान त?


कर्ण बहादुर अधिकारी मकाउ,चीन।
14111995_1108078812606420_1371347617_nप्रधानमन्त्री कमरेड प्रचण्डको सरकारमा हाल सम्म नेपाली कांग्रेस पार्टीको तर्फबाट १५ जना सांसदहरूले मन्त्री पदको सफत लिई सकेका छन भने अझै केहि नेताहरू राज्यमन्त्री पाईन्छकी भन्ने आशाको पोखरीमा डुबुल्की मारी रहेका छन।सर्वप्रथम नेपाली कांग्रेस पार्टीको तर्फबाट प्रतिनिधित्व गरी मन्त्री बन्नु भएका सांसद ज्यूहरूलाई हार्दिक बधाई एवं सफल कार्यकालको कामना ब्यक्त गर्दछु। पढ्नेक्रम जारी राख्नुहोस्

“गर्विणी समय”


दिपा राई पुन,बोस्टन अमेरिका

14101638_1184292814925692_561230420_nबिचारहरु असम्यजसतामा
हावाको वेगसँग दौडदा
एक मोडमा ठोक्किएर
मलाई उठेर भन्छ
अनुरोध यो क्षणको
ख्याल गर्नु
समय गर्विणी भएको छ

म आफ्नै छाति छामेर
अचम्मले झस्किए
अनि बोधताको गर्वले मुस्कुराए
मेरो डढेलो झैँ जलेको मनलाई
आगोको भुप्रोमा पिल्सिएको देशलाई
थाई नपाइ आगोकै झिल्काले
हवार हवार बलेको यो घडी
नागरिकका मनहरुलाई
मलम लाउन कोहिँ आउने आसले

पढ्नेक्रम जारी राख्नुहोस्

मोरङ सुनसरी सेवा समाज कुवेतको ऐतिहासिक साधारणसभा सम्पन्न, अध्यक्षमा अरुण कुमार लिम्बू


कुबेत नेपालडटकम

14141593_1184087781612862_8684051924435140982_n२७ अगस्ट २०१६ कुबेत “मोरङ सुनसरीको चाहना, सभ्य र समृद्ध समाजको स्थापना” भन्ने मूल नाराका साथ मोरंग र सुनसरी कुवेतको प्रथम अधिवेशन हिजो कुबेत जिलिब, स्थित रिदम हाल मा भब्यताका साथ सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्