Daily Archives: 26/08/2016

नेपाली कांग्रेसको तर्फबाट नवनियुक्त १३ मन्त्रीले सपथ लिए


कुबेत नेपालडटकम

14034939_1101734906541937_3023026788960901474_nप्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कंग्रेसको तर्फबाट १३ जनालाई सहभागी गराउँदै मन्त्रीपरिषद् विस्तार गरेका छन् ।नेपाली कांग्रेसको तर्फबाट नवनियुक्त १३ जना मन्त्रीहरुले आज पद तथा गोपनियताको सपथ लिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्