कुबेत नेपालडटकम
संखुवासभा जिल्लामा जन्म लिई आफ्नो सांगितिक यात्राको क्रममा “वारी जमुना पारी जमुना” बोलको गीतबाट चर्चित बनेका नेपाली सांगितिक आकाशका एक लोकप्रिय नक्षत्र बरिष्ठि गायक, रचनाकार एवं संगीतकार खेमराज गुरुङको अल्पायुमा नै भएको दुखद निधनले हामी मर्माहित छौं कि यो दु:खद घडीमा उहाँको शोक सन्तप्त परिवारमा धर्य धारण गर्ने शक्ति मिलोस भन्दै उहाँको आत्मको चिरशान्तिको कामना गर्दै हार्दिक भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं !!!
Daily Archives: 25/08/2016
हार्दिक श्रद्धाञ्जली…..
Posted in दु:खद समाचार
“सबैले राम्री भनेपछी को म्यूज़िक भिडीयो बजारमा
कुबेत नेपालडटकम
“सबैले भन्छन” नामक लोकदोहोरी गितको म्यूज़िक भिडीयो यूट्यूब मार्फ़त बजारमा आएको छ । ओमराज अधिकारीको शब्द अनि इन्द्र जिसीको लयमा रहेको उक्त गीतमा लोकदोहोरी गायक खेम शाही ठकुरी र गायिका तिर्सना घर्ति मगरको स्वर रहेको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, प्रवासी समाचार
१२ बर्षपछि कतारले आममाफी खोल्यो
भाद्र ९, २०७३- कतार सरकारले कम्पनी छाडेर भागेर काम गर्दै आएका आप्रबासी कामदारको लागि आममाफी खोलेको छ । यस्ता कामदारहरु अब बिनासजाय आफ्नो देश जान पाउने भएका छन् ।कतारको आन्तरिक मन्त्रालयले बुधबार सूचना जारी गर्दै गैरकानुनी ढंगले कतारमा बस्दै आएका आप्रबासीहरु कामदारलाई स्वदेश फिर्ने बाताबरण बनाएको जनाएको छ । यो १२ बर्षपछि खुलेको हो । आममाफी आउदो सेप्टेम्बर १ देखि पढ्नेक्रम जारी राख्नुहोस्