नुमाराई र बिकाश मगर द्वारा (यो मन ले तिमी सङगै) म्यूज़िक भिडियो कुबेत मा छायांकन (फोटो फिचरसहित )


कुवेतनेपाल डटकम

1२२ अगष्ट २०१६ कुबेत, प्रवास भए पनि नेपाली गीत-संगितलाई माया गर्दै आएकी मोडेल नुमा राई र बिकास मगर द्वारा यो मन तिमी सङ्गै बोलको गितको म्यूज़िक भिडियो हालसालै कुबेत को बिभिन्न रमणीयस्थलहरुमा सम्पन्न भएको छ ।

यस म्युजिक भिडियोमा मोडेल नुमा राई र बिकाश मगर ले अभिनय गरेका छन। भने सङ्गीत हरि लम्सालले दिनु भएको छ । बिकाश मगरको शब्दमा निर्मला थापा मगरको स्वर रहेको छ । भने क्यामरा मा प्रेम कुमार जिमीले, छायांकन गरेका छन।

कुवेत सहरको विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको यश भिडियो छिट्टै स्रोता / दर्शकहरु माझ आउने जानकारी निर्माण पक्षले गराउनु दिनु भएको छ।14100390_1175743772486005_5313051906253382097_n14040168_1175743729152676_1004084527358665191_n

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )