Daily Archives: 22/08/2016

लालीगुराँस साँस्कृतिक परिवार कुवेतद्धारा दशै धमाका तथा बिजया दशमी शुभकामना आदन प्रदान अक्टोबर ७


सुरेश गुरुङ,कुबेत

10712853_776361139091867_4056426935647825173_nकुवेतको नेपाली समाजमा आफ्नो नेपाली साँस्कृतिक लाई जगेर्ना गर्न लागि परेको लालीगुराँस सास्कृतिक परिवार ले आफ्नो हरेक साल बिजया दशमी तथा शुभ दिपावलीमा आयोजना गर्ने कार्यक्रम यो बर्षपनी निरन्तरता दिने भएको छ ।

सस्थाका प्रथम उपाध्यक्ष – माधब पौडेल अनुसार अक्टूबर ७ तारीख शुक्रबार भब्य किसिमले कार्यक्रम गरी बिजया दशमी मनाउने भएको हो । हाम्रो संस्कृती हाम्रो परम्परा भन्ने मुल मन्त्र बोकेको लालीगुराँस साँस्कृतिक परिवारले यो पटक भने कुबेत को ख्यातीप्राप्त कलाकारको प्रस्तुति रहने बताएको छ । भने लालीगुराँस सास्कृतिक परिवार नेपाल कुबेत को दसौ प्रस्तुति रहेको छ।  पढ्नेक्रम जारी राख्नुहोस्

तयार भयो कांग्रेसबाट मन्त्री बन्नेको लिस्ट, गगन थापाको पनि नाम… (हेर्नुस् को–को परे लिस्टमा)


(From left) Nepali Congress senior leader Sher Bahadur Deuba, acting President Ram Chandra Paudel and General Secretary Krishna Prasad Sitaula at a party meeting, in Kathmandu, on Sunday, February 14, 2016. Photo: RSS

काठमाण्डु, ६ भदौ– नेपाली कांग्रेसले पार्टीबाट मन्त्री बन्ने नेताको सूची तयार पारेको छ सभापति शेरबहादुर देउवाले असन्तुष्ट रहेका रामचन्द्र पौडेललाई मनाएर पार्टीबाट मन्त्री बन्नेको अन्तिम नामलिस्ट तयार पारेका हुन् । तर, केही मन्त्रीलाई भने अप्सनको रुपमा राखिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नुमाराई र बिकाश मगर द्वारा (यो मन ले तिमी सङगै) म्यूज़िक भिडियो कुबेत मा छायांकन (फोटो फिचरसहित )


कुवेतनेपाल डटकम

1२२ अगष्ट २०१६ कुबेत, प्रवास भए पनि नेपाली गीत-संगितलाई माया गर्दै आएकी मोडेल नुमा राई र बिकास मगर द्वारा यो मन तिमी सङ्गै बोलको गितको म्यूज़िक भिडियो हालसालै कुबेत को बिभिन्न रमणीयस्थलहरुमा सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

ट्राफिक नियम उल्लंघन गर्नेलाई ५० हजारसम्म जरिवाना !


जेलदेखि लाइसेन्स निलम्बनसम्म सजाय राख्ने तयारी
रविन्द्र घिमिरे
traffic-police-10६ भदौ, काठमाडौं । सरकारले सवारी नियम उल्लंघन गर्ने सवारीमाथि हुने जरिवानालाई निकै बढाउने गृहकार्य गरेको छ ।सवारी तथा यातायात व्यवस्था ऐन-२०४९ संशोधन गर्दै सरकारले कसुरको मात्रा हेरेर ट्राफिक नियम पालना नगर्ने सवारीसँग ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था गर्न लागेको हो ।अहिले सवारी नियम उलंघन गर्ने सवारी र सवारीधनिलाई ५ हजार रुपैयाँसम्म मात्रै जरिवानाको व्यवस्था छ । पढ्नेक्रम जारी राख्नुहोस्

देशको स्वाभिमान बचाएकैले सरकार ढल्यो : पूर्वप्रधानमन्त्री ओली


थप दुई वर्ष सरकार रहेको भए अरु पार्टीको साइनबोर्डमात्रै हुन्थ्यो
PM_KP_Oli_779854791भाद्र ५, २०७३- पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले देशको स्वाभिमान बचाएकैले सरकार ढलेको बताएका छन् । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड कर्मचारी संघको आठौं केन्द्रीय अधिवेशनको उदघाटन गर्दै पूर्वप्रधानमन्त्री ओलीले षडयन्त्रकारीहरुसँग शीर उँचो बनाएकै कारण सरकार ढलेको बताए । पढ्नेक्रम जारी राख्नुहोस्