स्याङ्जा समाज जापानको तिज धमाका २०१६ हुने


मोहम्मद अजिज अलि,

16082023erwrwr२० सेप्टेम्बर – “स्वास्थ्य सामग्री बितरण तथा भैपरी आउने आकस्मिक कोष निर्माणार्थ” भन्ने मुल नाराका साथमा” स्याङ्जा समाज जापान ” नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको उपलक्ष्य मा ” तिज धमाका २०१६ ” कार्यक्रम गर्ने भएको छ l जापानको प्रमुख ३ ओटा सहरमा हुने उक्त कार्यक्रममा नेपालका चर्चित ख्यातीप्राप्त लोकदोहोरी कलाकारहरु खुमन अधिकारि, राधिका हमाल र जमुना राना मगर संगै जापानका ख्यातीप्राप्त कलाकारको पनि प्रस्तुति रहने आयोजकले बताएको छ ।

जापानको शहरहरु मध्य फुकोओकामा सेप्टेम्बर ३ तारिक , टोकियोमा ४ तारिक र नागोयामा १० तारिक कार्यक्रम हुनेछ ।परोपकारी कामलाइ सहयोग पनि हुने र नेपालका ख्याति प्राप्त कलाकारका साथमा नाच्ने , गाउने , रमाउदै महान पर्व मनाउने अवसर भएकोले जापानवासी महिलाहरुलाइ कार्यक्रममा सहभागी भई मनोरंजनका साथ उक्त परोपकारी कामको लागि सहयोग पुर्याईदिन अनुरोध गरेको छ ।

प्रचार प्रसारलाइ तिब्र बनाइरहेको आयोजक स्याङ्जा समाज जापानले हरेक बर्ष यस्ता मनोरन्जनका कार्यहरु गर्दै आइरहेको छ भने परोपकारी कामहरुहरु पनि धेरैनै गरि सकेको छ l स्याङ्जा जिल्लाबाट जापानमा कार्यरतहरुको साझा संस्था स्याङ्जा समाज जापान सामाजिक क्षेत्रमा सक्रिय संस्था हो।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )