Daily Archives: 21/08/2016

नेतृत्व बर्गले निष्ठावान कार्यकर्ताको मनोभावना बुझ्न जरूरी छ।


बिश्व पुरी,काठमाण्डौ।
14111971_1102386589842309_740116881_nभोली नेपाली कांग्रेस प्रतिस्पर्धा गर्ने भनेको बिपक्षी दल संग हो किन हाम्रा नेतृत्वबर्गहरू यो कुरा बुझ्दैनन आफ्नै पाटीमा लगानी गरेका त्याग तपस्या बलिदान गरेका जुझारू संगठनकर्तालाई साम दाम दण्ड भेद प्रयोग गरेर किन पाखा लगाउँदैछन ? फलानोको मान्छे ढिस्कानाको मान्छे भन्ने बिल्ला भिराउँदै किन गुटगत राजनिती गर्न तल्लीन छन अझै पनि किन कुरा बुझ्दैनन नेतृत्व बर्गहरू जनस्तरमा काम गरेका जनताको हरेक सुख दुखमा भिजेका जनप्रेमी नेतालाई टिकट नदिई आफ्ना खल्तीका नेतालाई टिकट दिदा अहिले यो हबिगत नेपाली कांग्रेसले ब्यहोर्नु परेको छ पढ्नेक्रम जारी राख्नुहोस्

जर्मनीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै ब्राजिलले ओलम्पिकमा ऐतिहासिक स्वर्ण पदक जिते


brओलम्पिकमा ऐतिहासिक स्वर्ण पदक यो जितसंगै ब्राजिलले गत विश्वकपमा जर्मनीबाट पाएको ७–१ गोलको पराजयको बदला पनि लियो। ब्राजिलको ऐतिहासिक मराकाना रंगशालामा उत्रिँएको घरेलु टोलीले निकै उत्कृष्ट खेल पस्केको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

स्याङ्जा समाज जापानको तिज धमाका २०१६ हुने


मोहम्मद अजिज अलि,

16082023erwrwr२० सेप्टेम्बर – “स्वास्थ्य सामग्री बितरण तथा भैपरी आउने आकस्मिक कोष निर्माणार्थ” भन्ने मुल नाराका साथमा” स्याङ्जा समाज जापान ” नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको उपलक्ष्य मा ” तिज धमाका २०१६ ” कार्यक्रम गर्ने भएको छ l जापानको प्रमुख ३ ओटा सहरमा हुने उक्त कार्यक्रममा नेपालका चर्चित ख्यातीप्राप्त लोकदोहोरी कलाकारहरु खुमन अधिकारि, राधिका हमाल र जमुना राना मगर संगै जापानका ख्यातीप्राप्त कलाकारको पनि प्रस्तुति रहने आयोजकले बताएको छ ।

जापानको शहरहरु मध्य फुकोओकामा सेप्टेम्बर ३ तारिक , टोकियोमा ४ तारिक र नागोयामा १० तारिक कार्यक्रम हुनेछ । पढ्नेक्रम जारी राख्नुहोस्