Daily Archives: 17/08/2016

चीनले खोज्यो नीतिगत स्पष्टता


सुरेन्द्र पौडेल
Mahara-Minis1काठमाडौं– पूर्ववर्ती सरकारले चीनसँग गरेको सन्धि–सम्झौता तथा सहमति पालना हुने/नहुनेमा चीनले पुष्पकमल दाहाल नेतृत्व सरकारसँग नीतिगत स्पष्टता खोजेको छ । नयाँ सरकारका विशेष दूतका रुपमा चीन भ्रमणमा रहेका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच मंगलबार बेइजिङमा भएको भेटवार्तामा चीनले नेपाल–चीन सन्धि–सम्झौता यथाशीघ्र कार्यान्वयनमा जोड दिँदै नेपालसँग यस’bout ‘नीतिगत स्पष्टता’ र ‘नीतिगत स्थिरता’ मागेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल एयरलाइन्सले भोलिदेखि सीधा दुबई उडान भर्दै


Nepal_Airlines_Airbus_A320-200_9N-AKW१ भदौ, काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भोलि बिहीबारदेखि संयुक्त अरब इमिरेट्सको दुबईमा सीधा उडान सुरु गर्दैछ । यसका लागि निगमले सबै तयारी पूरा गरेको बताएको छ । नेपालीको प्रमुख रोजगार गन्तव्य दुबईमा निगमले साताको तीन उडान गर्नेछ । निगमले झण्डै चार वर्षपछि फेरि दुबई उडान सुरु गर्न लागेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

नेविसंघको चुनाव आज, सभापतिमा सात उमेदवार


अनलाइनखबर
nebisang_mahadibesan-2१ भदौं, काठमाडौं । उद्घाटन भएको ११ दिनपछि नेपाल विद्यार्थी संघको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । पढ्नेक्रम जारी राख्नुहोस्