Daily Archives: 16/08/2016

‘रामचन्द्र बचाउ अभियान’मा एक करोड १९ लाख संकलन


होम कार्की, काठमाडौं
16082016024052Tim-1000x0श्रावण ३२, २०७३- गैरआवासीय नेपाली संघ साउदी अरबको सक्रियतामा सुरु भएको रामचन्द्र बचाउ अभियानमा एक करोड १९ लाख ६५ हजार रुपैयाँ संकलन भएको छ ।साउदी अरबको हायल जेलमा कानूनी सजाय भोगिरहेका कुशादेबी—काभ्रेका रामचन्द्र तिमिल्सिनालाई स्वदेश फिर्ता गर्न एनआरएनले यो अभियान सुरु गरेको थियो । आवश्यक भन्दा बढी रकम संकलन भएपछि आइतबारबाटै अभियान बन्द गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

पार्टी सभापति देउवा सित नेबि संघका नेता जीतजंग बस्नेत रूष्ट,पौडेल समुहका मनोजमणीलाई सघाउने।


congress-flagसाउन २३ गते उद्धाटन भएको नेपाल विद्यार्थी संघको महाधिवेशन प्रतिनिधि बिबाद मिले पछि आजबाट निर्वाचन प्रकृया सुरु हुने भएको छ । ने बि संघको नेतृत्वलाई आफ्नो आफ्नो समूहबाट उम्मेद्बारी दिने पक्का पक्की नै भएको छ।पार्टी सभापति देउवाले आफ्ना समूहका शशक्त उमेदवार जितजंग बस्नेतलाई पाखा लाउदै आफ्नै जिल्लाका नैनसिंह महरलाई अघि बढाए पछि बस्नेत रुष्ट देखिएका छ्न।आफू देउवा समूहलाई बलियो बनाउन बिगत लामो समय देखि लागि परे तर अहिले नेतृत्व अरुलाई दिन देउवा पनि कोइरालाहरु जस्तै भएको भन्दै आफू रामचन्द्र पौडेल समूहलाई सघाउने बताएको एक विद्यार्थी नेताले जानकारी दिए। पढ्नेक्रम जारी राख्नुहोस्

सुरक्षाको प्रत्याभूति भए अफगानिस्तानमा फेरि नेपाली कामदार पठाउन सकिने


prachanda_afgan-report३२ साउन, काठमाडौं । एउटा सरकारी कार्यदलले सुरक्षाको प्रत्याभूति भए अफगानिस्तानमा फेरि नेपाली कामदार पठाउन सकिने बताएको छ ।काबुल आक्रमणमा १३ नेपालीको मृत्यु भएपछि सरकारले अफगानसहित चार देशमा जान रोक लगाएको छ । साथै अफगानिस्तानमा रहेका नेपालीहरुको अवस्था’bout अध्ययन गर्न कार्यदल बनाएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्