रामचन्द्र तिमिल्सिना बचाउ अभियान मार्फत चितवन समाज कुबेतबाट 1,८८,००८ (एक लाख अठासी हजार आठ रुपैया) सहयोग


कुवेत नेपालडटकम

चितवन-युवा-समुह-1-358x300कुवेतको नेपाली समाजमा कृयाशिल संस्था कुवेतमा रहेका चितवनवासीहरुलाई एकिकृत गराई, आफ्नो जन्मथलो र मातृभूमी नेपाललाई संसारमा चिनाउन सफल गर्दै भईपरी आउने कठिन परिस्थितिमा एकअर्कालाई सहयोग गर्ने र परिचयात्मक बातावरणको सिर्जना गरी सामाजिक सदभाव बढाउने र अन्य नेपाली समाजसँग सहकार्य गर्दै अगाडि बढ्ने उद्देश्य लिएर स्थापना भएको चितवन सेवा समाज कुबेत ले रामचन्द्र तिमल्सिनालाई साउदी जेल मुक्त गर्दै स्वदेश फर्काउन ‘ब्लडमनी’ आर्थिक सहयोग गरे को छ।

सडक यातायात दुर्घटनामा परी पाकिस्तानी नागरिकको मृत्यु पश्चात जेल जीवन बिताइरहेका जिल्ला काभ्रेपलान्चोक कुशादेबी गाबिस वडा न २ निवासी शेषनारायण तिमिल्सिनाको छोरा रामचन्द्र तिमिल्सिनालाइ साउदी को कानुन आनुसार मृत्युदण्डको सजाय तोकिएको हुदा निज रामचन्द्र बचाउ अभियानलाई बिशेष आर्थिक सहयोग गर्दै चितवन कुबेत ले साउदी जेल मुक्त गर्दै स्वदेश फर्काउन ‘ब्लडमनी’ आर्थिक सहयोग 1,८८,००८ (एक लाख अठासी हजार आठ रुपैया) सहयोग रकम चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपालको नाममा पठाएको छ।

hhhh-608x433कुवेतमा रहेका नेपाली संघ-संस्थाहरु, प्रतिनिधिहरु लगायत कुवेतबासी नेपाली दाजुभाइ-दिदीबहिनिहरुलाई सामुहिक रुपमा रामचन्द्र तिमल्सिना बचाउ अभियानमा सहयोग गर्दै हातेमालो गरेकोमा चितवन सेवा समाज कुवेतका अध्यक्ष नबिन लोप्चन धन्यवाद
ले   ज्ञापन गर्नुभएको छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )