एनआरएन भवनको निर्माणको लागि एनआरएनए एनसीसी कुवेतबाट ३ लाख सहयोग ।


कुबेत नेपालडटकम

13977858_1173732352648405_243035287_oकुवेत,अगष्ट १५ काठमाडौमा निर्माण हुने एनआरएन भवनको लागि एनआरएनए एनसीसी कुवेतले ३ लाख रुपैयाँ प्रदान गरेको छ ।
‘हाम्रो घर, हाम्रै दायित्व’ भन्ने नाराका साथ सुरु भवन निर्माण अभियानअन्तरगत एनआरएन कुवेतले भवन निर्माण रकम समितिका संरक्षक, सल्लाहकार र पदाधिकारीबाट रकम संकलन गरेको साथै अपुग रकम कोषले बाट पूर्ति गरिएकोहो ।एनआरएन कुवेतका संरक्षक राजेन्द्र तामाङकी श्रीमती गीता तामाङले गत १२ अगस्टमा काठमाडौस्थित एनआरएनए सचिवालयका कार्यकारी निर्देशक राजेश रानालाई रकम हस्तान्तरण गरेका थिए ।

14059968_1173732345981739_1842884549_oएनआरएनएको आफ्नो भवन हुनु ‘हामी सबैको गर्वको कुरा’ भन्दै अभियानमा साथ दिनुहुने सम्पूर्णलाई एनसीसी कुवेतले हार्दिक धन्यवाद दिएको छ ।धेरै रकम सहयोग गर्ने होस या थोरै रकम सहयोग दिने सबैलाई समान व्यवहार र उत्तिकै सम्मान रहने र काठमाडौमा निर्माण हुने मुख्यालय भवनले विश्वभरिका गैरआवासीय नेपालीहरुलाई भावनात्मक रुपमा अपनत्व महसुश गराउने छ ।

सहयोगीहरुको विवरण :
१ राजेन्द्र तामांङ संरक्षक रु.५० हजार
२ धर्म राज गिरि संरक्षक 21 kd
३ शिब कोइराला सल्लाहाकार 20 kd
४ राजु थापा सल्लाहाकार 25 kd
५ ध्रुब कुमार संग्रौला सल्लाहाकार 31 kd
६ सुमित्रा देबी पौड्याल सल्लाहाकार 30 kd
७ डीबी लोप्चन सल्लाहाकार 20 kd
८ सुजन केसी आइसीसी सदस्य 30 kd
९ अर्जुन तामांङ अध्यक्ष 30 kd
१० झबिन्द्र बन्जाडे उपाध्यक्ष 20 kd
११ चुडा राज भट्टराई उपाध्यक्ष 20 kd
१२ अमित राइ महासचिव 20 kd
१३ हरि लावती सचिव 20 kd
१४ हर्क बहादुर मोक्तान कोषाध्यक्ष 20 kd
१५ मान बहादुर तामांङ सह कोषाध्यक्ष 20 kd
१६ अम्बर बहादुर खत्री 21 kd
१७ मधु माया मगर महिला संयोजक 20 kd
१८ इश्वरा अर्याल महिला उपसंयोजक 31 kd
१९ निर्मल स्याङ्तान प्रवक्ता 21 kd
२० राजु कार्की सदस्य / राहत कोष संयोजक 20 kd
२१ केदार आले मगर सदस्य 20 kd
२२ कोष राज राइ सदस्य 20 kd
२३ बिष्णु परियार सदस्य 20 kd
२४ गुण माया दुलाल सदस्य 31 kd
२५ अमृता बान्तवा राइ सदस्य 20 kd
२६ गणेश रावत सदस्य 20 kd
२७ रामजी गुरुङ सदस्य 21 kd
२८ आनन्द समशेर भाट सदस्य 21 kd
२९ रमेश कुमार राइ सदस्य 20 kd
३० रमिता योञ्जन सदस्य 20 kd
३१ अमृत बहादुर गुरुङ सदस्य 20 kd
जम्मा 673

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )