Daily Archives: 15/08/2016

एनआरएन भवनको निर्माणको लागि एनआरएनए एनसीसी कुवेतबाट ३ लाख सहयोग ।


कुबेत नेपालडटकम

13977858_1173732352648405_243035287_oकुवेत,अगष्ट १५ काठमाडौमा निर्माण हुने एनआरएन भवनको लागि एनआरएनए एनसीसी कुवेतले ३ लाख रुपैयाँ प्रदान गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

सरोकार समाज कुवेत सामाजिक अभियानमा, मुटु रोगीलाई १ लाख सहयोग


जय आले, कुवेत

02१५ अगष्त २०१६ । मानव जीबनमा सबैभन्दा ठुलो पुण्यको काम हो दिन दु:खीको सेवा र सहयोग । नेपाली समाज कुवेतमा कृयाशिल रहेको नेपाली युवाहरुको संस्था नेपालकुवेत सरोकार समाजले यसै मन्त्रलाई अनुसरण गर्दै अगाडि बढेको छ । समाजले नेपालमा मुटुको बिमारीले थला परेकी चेलीलाई १ लाख भन्दा बढी रकम पठाएर सहयोग गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

रामचन्द्र तिमिल्सिना बचाउ अभियान मार्फत चितवन समाज कुबेतबाट 1,८८,००८ (एक लाख अठासी हजार आठ रुपैया) सहयोग


कुवेत नेपालडटकम

चितवन-युवा-समुह-1-358x300कुवेतको नेपाली समाजमा कृयाशिल संस्था कुवेतमा रहेका चितवनवासीहरुलाई एकिकृत गराई, आफ्नो जन्मथलो र मातृभूमी नेपाललाई संसारमा चिनाउन सफल गर्दै भईपरी आउने कठिन परिस्थितिमा एकअर्कालाई सहयोग गर्ने र परिचयात्मक बातावरणको सिर्जना गरी सामाजिक सदभाव बढाउने र अन्य नेपाली समाजसँग सहकार्य गर्दै अगाडि बढ्ने उद्देश्य लिएर स्थापना भएको चितवन सेवा समाज कुबेत ले रामचन्द्र तिमल्सिनालाई साउदी जेल मुक्त गर्दै स्वदेश फर्काउन ‘ब्लडमनी’ आर्थिक सहयोग गरे को छ। पढ्नेक्रम जारी राख्नुहोस्

भारतीय नागरिक सहित २६ शहीद थप्न सरकार सहमत


संगीत संग्राैला
काठमाडौं— भारतीय नागरिक सहित मधेस अान्दोलनका २६ शहीद थप्न सरकार सहमत भएको छ। उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधि तथा मधेस केन्द्रित दलका शीर्ष नेता सम्मिलित बैठक कूल ६८ शहीद घोषणा गर्ने सहमतिमा पुगेको हो। सरकारी तथ्याङ्कमा कूल ४२ जनाको मृत्यु भएको उल्लेख भए पनि राजनीतिक तहबाट शहीद संख्या बढाउन लागिएको हो। बैठकमा सरकारी तथ्याङ्कभन्दा २६ जना बढीलाई शहीद घोषणा गर्ने सहमति भएको छ। नयाँ शहीदको सूचिमा वीरगञ्जमा मारिएका एक जना भारतीय नागरिक पनि छन्। अहिले निर्धारण गरिएका नामावलीलाई मन्त्रिपरिषदले पारित गरेपछि उनीहरु शहीद घोषणा हुनेछन्। पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली कांग्रेस पार्टी कसैको बाबुको बिर्ता होईन ८० लाख कांग्रेसीको पार्टी हो।


कर्ण बहादुर अधिकारी मकाउ,चीन।
13706082_1073287149418920_1732930344_nनेपाली कांग्रेस पार्टी भित्र हाल देखिएको बिकराल समस्याको ’boutमा नचाहदा नचाहदै पनि एउटा कांग्रेस पार्टी प्रति आस्था राख्ने कार्यकर्ताको हैसियतले सारा दुनियाँको माझ कलम चलाएर मनका भावनाहरू ब्यक्त गर्न मन लाग्यो।नेपाली कांग्रेस पार्टीको भातृसंगठन नेपाल बिद्यार्थी संघको ११ औं महाधिवेशनलाई नै असर पर्ने गरी खेलिएका घृणित खेलका ’boutमा पार्टीलाई हाकेर हिड्ने सभापति महोदय शेर बहादुर देउवा,बरिष्ठ नेता रामचन्द्र पौडेल लगाएतका नेताहरूको गुट बन्दीले पार्टीको संरचनालाई नै तहस नहस पारेको छ।९ बर्ष सम्म हुन नसकेको बिद्यार्थीको महाधिवेशन हुने कुराले सबैमा उत्साह थियो तर चरम गुट बन्दीले गर्दा महाधिवेशन तोकिएको समयमा सफल हुन सकेन। पढ्नेक्रम जारी राख्नुहोस्