Daily Archives: 14/08/2016

जनसम्पर्क समिति कुवेतका सहकोषध्यक्ष मुकुन्द कार्कीको श्रीमती समिक्षा थापा कार्कीको सांघातिक हमलाबाट हत्या


कुबेत नेपालडटम

14012144_10206898463081955_536687598_nकुवेत, अगष्ट १४- जनसम्पर्क समिति कुवेत को सहकोषध्यक्ष मुकुन्द कार्कीको श्रीमती समिक्षा थापा कार्कीको हिजो सांघातिक हमलाबाट हत्या भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

TVS TRAVELS CARGO ले नेपालमा पनि आफ्नो कार्यालय स्थापना गरेको छ


13932148_10208834653055989_2114451104_oनेपालको राजनिती अवस्था र बेरोजगारको कारणले बिदेश पलाइन भएका हामी नेपाली, बिदेशी भुमिलाई आफ्नो कर्मा थालो बनाउन बाध्य छौ। आफ्नो घर परिवारका लागि आबस्क सामान हरुपनी लानबाट बन्चित हुनुपर्ने अहिलेको नेपाल सरकारको निमावलीले जनाएको छ। छुट्टीमा जादा बिबिन्न बाहानमा बनाइ बिमान्स्थलमा दु:ख दिने जस्ता कार्यहरु भई रहेको दैनिक समाचारहरुबाट देख्न सकिन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

‘नक्कली डाक्टर’लाई बिरामी जाँच्न नदिन प्रधानमन्त्रीको निर्देशन


prachanda-1३० साउन, काठमाडौं । नक्कली डाक्टरको आरोपमा छानविनको दायरामा रहेका चिकित्सकहरुलाई काममा जानबाट रोक्न प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएका छन् ।प्रधानमन्त्री प्रचण्डले आइतबार बिहान स्वास्थ्य मन्त्रालयका सचिव डा. सेनेन्द्र उप्रेतीलाई टेलिफोन गरी छानविनको घेरामा रहेका चिकित्सकहरुलाई मेडिकल काउन्सिलबाट निलम्वन गरी बिरामी जाँच्नबाट रोक्न निर्देशन दिएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

नेविसंघ महाधिवेशनको विवाद मिल्यो, मंगलबार चुनाव हुने


13988640_1091814024232899_1215267793_nश्रावण ३०, २०७३- नेपाल विद्यार्थी संघको नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता आइतबार हुँदैछ । प्रतिनिधि छनौट विवाद मिलेपछि शुक्रबार राति निर्वाचन समितिले मतदाता नामावली प्रकाशित गरेपछि आइतबार उम्मेद्वारी दर्ता हुन लागेको हो ।साताअघि उद्घाटन भएर रोकिएको नेविसंघको ११ औं महाधिवेशनको बन्दसत्र सुरु नै नगरी निर्वाचन प्रक्रिया अघि शुरु भएको छ । आइतबार उद्घाटन लगत्तै अधिवेशन नगरीकनै भागबण्डाका आधारमा प्रतिनिधि बनाईएका ११ जिल्लाको विवाद उल्झिएपछि बन्द सत्र सुचारु हुन सकेको थिएन । पढ्नेक्रम जारी राख्नुहोस्