Daily Archives: 13/08/2016

सम्राज्यबाद र बिस्तारबादका बिरूद्धमा लडेको माओबादी आखिर भारतीय बिस्तारबादको शरणमा।


कर्ण बहादुर अधिकारी मकाउ,चीन।
13706082_1073287149418920_1732930344_nलग भग २१ बर्ष अगाडी माओबादलाई शिरमा राखेर माओबाद जिन्दाबाद भन्दै अमेरीकी सम्राज्यबाद र भारतीय बिस्तारबादको बिरूद्धमा खरो रूपमा प्रस्तुत भएको माओबादीको असली रूप त २१ बर्ष पछाडी एेना झै छर्लङग् देखिएको छ।बिगतमा ती भनिएका र गरीएका कुराहरू सबै एक नराम्रो सपना नै थिए भन्ने पक्षमा छन आज ती प्रचण्ड पथलाई आत्मसात गर्दै अगाडी बढेका कमरेडहरू।आखिर जे नहुनु थियो त्यो भई सकेको छ १७ हजार मान्छे मार्ने मराउने काम सकि सकेको छ।अझै पनि बेपत्ता भएका हरूको परीवार झिनो आशामा बेपत्ता भएकाहरू घर फर्किन्छन की भन्दै क्षितिज पारी धमिलोमा रूमली रहेका छन। पढ्नेक्रम जारी राख्नुहोस्