सुरेश गुरुङ,कुवेत
१२ अगष्त २०१६ । “विश्वभरका आदिवासी जनजातीहरु एक हौ” भन्ने मुल नाराका साथ २२ औ विश्व आदीवासी जनजाती दिवस कुवेतमा आज १२ अगष्त शुक्रबारका दिन नेपाल जनजाती महासँघ, कुवेत शाखाको बिशेष आव्ह्वान तथा कुवेतमा कृयाशिल सम्पूर्ण जनजाती संस्थाको संयुक्त आयोजनामा मनाईएको छ । पढ्नेक्रम जारी राख्नुहोस्