Daily Archives: 12/08/2016

कुवेतका जनजातीहरुले २२औं आदिवासी जनजाती दिवस मनाए (फोटो फिचरसहित)


सुरेश गुरुङ,कुवेत

IMG_0186१२ अगष्त २०१६ । “विश्वभरका आदिवासी जनजातीहरु एक हौ” भन्ने मुल नाराका साथ २२ औ विश्व आदीवासी जनजाती दिवस कुवेतमा आज १२ अगष्त शुक्रबारका दिन नेपाल जनजाती महासँघ, कुवेत शाखाको बिशेष आव्ह्वान तथा कुवेतमा कृयाशिल सम्पूर्ण जनजाती संस्थाको संयुक्त आयोजनामा मनाईएको छ । पढ्नेक्रम जारी राख्नुहोस्