Daily Archives: 11/08/2016

सात नेपालीः जो साउदीका जेलमा ब्लडमनी कुरिरहेका छन्


रविन्द्र घिमिरे
jail२७ साउन, काठमाडौं । केही कमाएर परिवारलाई सुख दिने सपना बोकेर साउदी पुगेका सुरेश मण्डल अहिले साउदीको अलहासास्थित जेलमा छन् । उनी त्यहाँ जेल परेको ६ वर्ष ६ महिना भइसक्यो । उनीसँग त्यहाँ ६ लाख ८० हजार रुपैयाँ ‘ब्लडमनी’ माग गरिएको छ । तर, उनी ६ लाख रुपैयाँ रकम बुझाउन नसकेपछि जेलमै बस्न बाध्य छन् । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली खेलाडीले ८८ वर्षअघि जितेका थिए ओलम्पिकमा स्वर्ण


स्वर्ण पदक दिलाउने तेजवीर बुरा
विनोद पाण्डे, लन्डन, विनचेस्टर
11082016084716khel-1-1000x0श्रावण २७, २०७३- इंग्ल्यान्डको विनचेस्टरस्थित गोर्खा संग्रहालय धेरै नेपालीका लागि आकर्षणको केन्द्रविन्दु छ । लन्डन सहरबाट झन्डै डेढ घण्टा बाहिर रहेको यस संग्रहालयमा २ सय वर्ष पुरानो गोर्खा सैनिकको इतिहास छ । संग्रहालयको अर्को आकर्षण छ– तेजवीर बुराको ओलम्पिक पदक । नेपाली खेलाडीले ओलम्पिकमा स्वर्ण पदक पाएको चार वर्ष अघिमात्र पत्ता लागेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

हङकङमा गुरुङ चलचित्र ” फ्रिसी ” भब्यताका साथ प्रदर्शित !


मुककाजी (काजी) गुरुङ, हङकङ
13886492_1318793634815437_2462599709167903699_n७ अगस्त २०१६ का दिन याउ मा तेईस्थित कम्यूनिटी हलमा गुरुङ भाषामा आधारित गुरुङ चलचित्र “फ्रिसी ” अपार सफलताका साथ प्रदर्शन भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्