Daily Archives: 10/08/2016

नेपाली जनप्रगतीशिल मञ्च कुवेतले बाढी पिडितलाई सहयोग


कुबेत नेपालडटकम

13956905_1215774355121068_1610510886_nअगस्ट १०, कुवेत,कुवेतको नेपाली समाजमा कृयाशिल रहँदै आएको नेपाल कम्युनिष्ट पार्टी एकिकृत माओवादी कुबेत ले ०५ अगस्ट २०१६ का दिन कुवेतको मुर्गाव स्थित नेपाली सोल्टी रेस्टुरेन्टमा नियमित मासिक बैठक बसि बाढी पीडित उद्दारको लागि तत्काल ५० हजार नेपाली रुपैयाँ निर्णय गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्