कोशराज राई, कुवेत
अगष्ट ९, कुवेतको फर्वानियामा अर्को पनि नयाँ नेपाली रेष्टुरेण्ट सन्चालनमा आएको छ। “हाम्रो सैलुङ्गे नेपाली रेष्टुरेण्ट” नामले सन्चालनमा आएको रेष्टुरेण्टका सन्चालकद्वय रेशम लामा र कोरियन मगर हुन्। पढ्नेक्रम जारी राख्नुहोस्
कोशराज राई, कुवेत
अगष्ट ९, कुवेतको फर्वानियामा अर्को पनि नयाँ नेपाली रेष्टुरेण्ट सन्चालनमा आएको छ। “हाम्रो सैलुङ्गे नेपाली रेष्टुरेण्ट” नामले सन्चालनमा आएको रेष्टुरेण्टका सन्चालकद्वय रेशम लामा र कोरियन मगर हुन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
कुबेतनेपाल डटकम
९ अगष्त २०१६, आफ्नो भेषभुषा र भाषा सहित सांस्कृतिक कार्यक्रम साथमा नेपाल आदिबासी जनजाती महासंघको भात्री संगठन जनजाती महासँघ कुबेतले शुभकामना आदान प्रदान तथा जलपान समारहोह साथै २२औ विश्व आदिवासी दिबस आगामी शुक्रबार,१2अगष्ट २०१६ मा मनाउने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
लगभग ९ बर्षको अन्तरालमा हुन लागेको ने बि संघको ११ औं महाधिवेशनले पनि गुटबन्दीको चपेटाबाट उन्मुक्ति पाउन सकेन।अध्यक्ष पदका लागि धेरै जनाको उमेदवारी पर्ने भए पछि महाधिवेशनमा भाडभैलो हुने स्थितिमा थियो।संस्थापन पक्ष,देउवा पक्ष,सिटौला पक्ष र खुम बहादुर पक्ष बीच चौपक्षीय लडाई हुँदै छ भन्ने आभाष हुँदै थियो।महाधिवेशनमा संस्थापन पक्षबाट नै बढी अध्यक्ष उमेदवारको आकांक्षी भेटिए।यस्तो जटिल अबस्थामा समस्यालाई समाधान गर्न र २ पक्ष बीच मात्र चुनाव गराउनका लागि अध्यक्ष पदका लागि दावी गरी रहेकाहरूलाई कसैलाई बैकल्पिक केन्द्रिय सदस्य त कसैलाई आउने निर्बाचनमा सांसदको टिकट दिने सम्मका कुरा गरीएको छ।आखिर राजनिति भनेकै यहि त रहेछ नी। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in बिचार/बिमर्श
जितेन थिङ,कुबेत
खेलकुदलाई हरेक मनुस्यको अभिन्न अंग हो भनेर भन्दा केहि अतियुक्ति नहोला र सायद कुनै पनि मनुस्य खेलकुद बिना रहन सक्दैन | पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद, प्रवासी समाचार