Daily Archives: 08/08/2016

सुत्केरी उद्धार गर्न गएको हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु [मृतकको नामावलीसहित]


08082016040855Ranjan-limbu-with-crashed-chopper-1000x0श्रावण २४, २०७३- गोरखाको फिलिमबाट काठमाडौंका लागि उडेको फिस्टेल एयरको हेलिकप्टर नुवाकोटको मदनपुर– ९ बेतिनीस्थि चुच्चे भीरमा दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ ।बिरामी सुत्केरी उद्धार गर्न काठमाडौंबाट गएको हेलिकप्टर दिउँसो साढे १२ बजेपछि दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरण, खोज तथा उद्धार केन्द्रले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

प्रदेश नम्बर ३ को सह-महामन्त्रीमा धर्मराज पौडेलको जित सुनिश्चित ।


कर्ण अधिकारी।
13942501_1091074030973565_1433312549_n९ बर्ष देखि महाधिवेशन हुन नसकेको नेपाल कांग्रेस को भातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन बाटै नेतृत्व चयन हुने भएको छ।पार्टी सभापति शेर बहादुर देउवाले आफू निकट नेता हरुलाइ निबास मै बोलाएर कुनै पनि हालतमा महाधिवेशन रोक्न नहुने र निर्वाचनबाटै नेतृत्व चयन गर्नको लागि निर्देशन दिनु भयो छ । पढ्नेक्रम जारी राख्नुहोस्

फिस्टेल एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटना


२४ साउन, काठमाडौं । गोरखाबाट विरामी लिएर आएको फिस्टेल एयरको हेलिकोप्टर सोमबार नुवाकोटमा दुर्घटना भएको छ ।सिर्दिवास गाविस-८ फिलिमबाट विरामी लिएर उडेको नाइन एन ए के ए कल साइन भएको हेलिकोप्टर सम्पर्कविहीन भएको थियो ।हेलिकोप्टर नुवाकोटको मदानपुर ९ को जंगलमा दुर्घटना भएको पुष्टि भएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोख्रेलले बताएका छन् ।उनले भने, ‘घटनास्थलमा अहिले प्रहरी पुगिसकेको छैन । तर, दुर्घटना भएको भन्ने करिब-करिब पुष्टि भएको छ ।’ पढ्नेक्रम जारी राख्नुहोस्

भोजपुर सेवा समाज कुवेत द्वारा सुन्तले प्रा. बि.लाई आर्थिक सहयोग


13942228_1058167004272771_2120179837_nभोजपुर सेवा समाज कुवेत स्थापना कालदेखि नै नेपालमा भै परिआएको आपत बिपत्ति होस् वा भौतिक,आर्थिक ,सामाजिक कार्य होस् अथवा कुवेतमा भोजपुर सेवा समाज कुवेत सबै संघ संस्था र नेपाली समाज कुवेत सँग सहकार्य गरेर अगाडि बढिरहेको संस्था हो भन्दा फरक नपर्ला।स्थापना भएको छाेटाे समय देखि नै नेपालमा होस वा कुवेतमा हरेक किसिमका बिमार लागेर उपचार गर्न नसकेका बिरामीहरुलाइ होस वा आगलागी पीडितहरुलाइ अथवा भुकम्प पीडितलाई भोजपुर सेवा समाज ले आर्थिक , भौतिक रूपमा संस्थागत सहयोग गर्दै आइरहेको छ . पढ्नेक्रम जारी राख्नुहोस्