Daily Archives: 07/08/2016

थाकथाकु माबोहांङ चेम्जोङ वंश उत्थान संघ तथर्स समिति गठन


कुबेत नेपालडटकम

13884472_1058031560918959_340440519_nअगस्ट ५ कुवेतमा लामो समय देखि विभिन्न पेशामा आबद्ध हुदै आएका चेम्जोङ् परिवारहरुले शुक्रबार पूर्ण प्रसाद चेम्जोङ्को गृह निवासमा दुर्गा चेम्जोङको संयोजकमा २७ सदस्य सहित थाकथाकु माबोहांङ चेम्जोङ वंश उत्थान संघको तथर्स समिति गठन गरेको छ ! पढ्नेक्रम जारी राख्नुहोस्

अपहरण कि वैदेशिक रोजगार


Nepali worker at Sri lanka-57a69923e4aac9.66407721मनमाया दनुवार आम नेपाली महिला जगत्की एक प्रतिनिधि पात्र हुन् । सशक्त बन्दै गएको त्यो जगत्भित्र केही गरौँ भन्ने उत्कट अभिलाषा छ, तर केही गरेको र नगरेको नतिजा या उपलब्धि पैसाले जोखिन्छ । परम्परागत रूपमा घर सञ्चालनको जिम्मेवारीमा श्रमको लगानी प्रशस्त हुन्छ, तर त्यसको मूल्य रुपैयाँ र सम्मानमा हासिल हुँदैन । श्रमिकको रूपमा बाहिर जाँदा कतिपय मुलुकमा श्रमको सम्मान हुन्छ र कतिपय ठाउँमा शोषण । पढ्नेक्रम जारी राख्नुहोस्

नेवि संघ अधिवेशनमा ‘पोखरा प्रकरण’ दोहोरिने खतरा !


विवाद मिलाउन रामचन्द्र पौडेल वाधक बनेको आरोप
nebisang_bhrikutimandap२३ साउन, काठमाडौं । नेपाल विद्यार्थी संघको महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु हुँदैछ । अधिवेशनको दिउँसो १ बजे कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ । तर, यो अधिवेशन चुनाव गरेर नयाँ नेतृत्व चयन गर्ने सफल हुनेमा भने शंका छ ।महाधिवेशन प्रतिनिधि छनोटलाई लिएर अहिले पनि एउटा समूह कांग्रेसको पार्टी कार्यालय सानेपामा आमरण अनसन बसिरहेको छ । र, यो नेवि संघमा अहिले देखिएको विवाद प्रभावशाली नेताहरुसम्म जोडिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्