एनअारएनए कुवेतद्वारा कुवेतमा बिभिन्न संघ संस्था,बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न


कुबेत नेपालडटकम

image-5-768x576६ अगास्त २०१६ गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले हिजो ५ अगास्त २०१६ मा नेपाली सँघ-संस्थाहरुसँग अन्तरक्रिया कार्यक्रम गरयो ।

मुलुकभर भएको अबिरल बर्षा ले बिचल्ली बनाएका दसौ हजार नागरिक हरु अहिले के खाउ भराइ के खाँउ समन्या जिबन मा फर्केने कोशीत छ। तर हात र साथ भने छैन पीडित को पक्षम बोल्ने सहयोग तपाइे हामी ले नगरे कस्ले गर्ने त भन्दै केही भए पनि मल्हम पट्टी लगाउ भन्दै हिजो कुवेतमा कृयाशिल संघ संस्था, समाजसेवी, बुद्दिजिबीहरुसंग कुबेत को नेपाली दुतावास मा एनअारएनए कुवेतद्वारा एक कार्यक्रम गरी सम्पन्न गर्‍यो

कार्यक्रममा आइसीसी सदस्य सुजन केसी, उपसंयोजक धर्मराज गिरी, संरक्षक राजेन्द्र तामाङ, नेपाली राजदूतावासका दित्तिय सचिव भोगेन्द्र लिङदेन, अध्यक्ष अर्जुन तामांङ लगायत कुवेतमा कृयाशिल संघ संस्था, समाजसेवी, बुद्दिजिबीहरु आ-आफ्नो धारणा राख्दै एनसीसी कुवेतले सामाजिक कार्य गर्न खोजेको पवित्र काम लाई  सहयोग र साथ दिनु पर्ने कुरामा जोड़ दिएका थिए।

माहसचिव अमित राईले सञ्चालन गरेको कार्यक्रममा महामहिम मा दतिय सचिब भोगेन्द्र लिङडेलले यस्तो पबित्र कार्यलाई सबैले साथ् दिएर एनआरएन कुबेतको अभियानलाई सफल पार्न सम्पूर्ण उपस्थित संघ-संस्थाका प्रतिनिधि तथा बौद्दिक व्यक्तित्वहरुलाई सबैलाई अनुरोध गरेका थिए।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )