Daily Archives: 06/08/2016

एनअारएनए कुवेतद्वारा कुवेतमा बिभिन्न संघ संस्था,बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न


कुबेत नेपालडटकम

image-5-768x576६ अगास्त २०१६ गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले हिजो ५ अगास्त २०१६ मा नेपाली सँघ-संस्थाहरुसँग अन्तरक्रिया कार्यक्रम गरयो । पढ्नेक्रम जारी राख्नुहोस्

मगर सँघ कुवेतले सुन्तले प्रा.वी लाई २६,४६० सहयोग गरेको छ ।


कुबेत नेपालडटकम

13898504_10154408918394695_1321002755_oआफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था मगर सँघ कुवेतले सुन्तले प्रा.वी लाई ७३.५०० केडी २६,४६० सहयोग आर्थिक सहयोग गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

ने.बि संघको ११औं माहाधिवेशनमा सामुदायिक क्याम्पस बाट केन्द्रिय सदस्यमा उपेन्द्र मिश्रले दिए उमेदवारी।


कर्ण बहादुर अधिकारी मकाउ,चीन।
13940952_1089456414468660_389200940_nनेपाल बिद्यार्थी संघको आसन्न ११औं माहाधिवेशनमा नेपाल बिद्यार्थी संघमा आबद्ध बिद्यार्थीहरू बीच निकै नै चहल पहल बढि रहेको छ।अब बिधार्थी संघमा संघको नेतृत्व कसको मातहातमा जाला भनेर सबैले आआफ्नो तवरबाट बिचार बिश्लेषण गरी रहेका छन।संघको नेतृत्व असल व्यक्तिको काधमा जाओस भनेर सबैले आशा पनि गरी रहेका छन। पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल आमा ९/९ महिनाको अन्तरालमा प्रधानमन्त्री जन्माउन बिबश छिन।


 कर्ण बहादुर अधिकारी मकाउ,चीन।

13706082_1073287149418920_1732930344_nप्राकृतिक सौन्दर्यले भरीपूर्ण भएकी नेपाल आमाको स्याहार सुसार गर्ने कोहि नहुँदा कता कता आकाशमा कालो बादलले छाए झै मलिन अनुहार बनाएर बाच्नु शिवाय अरू केहि छैन।आफ्नो मुहारलाई जति नै हसाउने प्रयत्न गर्दा पनि न त यिनी दिलै खोलेर हास्न सक्छिन न त दिन दिनै रोएर नै बस्न सक्छिन।सधै भरी दुई तिरका छिमेकीहरूको गिद्धे नजरमा मात्र परी रहेकी छिन।मौका पायो भने तिनीहरूले एक रति पनि छाड्ने छैनन् यसरी आफूले आफ्नै रक्षा गर्नुकी ९/९ महिनाको अन्तरालमा प्रधानमन्त्री जन्माई रहनु एउटा जन्मिने बित्तिकै अर्को गर्भमा बोकी हाल्नु पर्ने अबस्था अनि कसरी होलीन सधै भरी रसिली अनि पोषिली बिचरी प्रधानमन्त्री जन्माउँदा जन्माउँदै शरीर नै खोक्रो अनि जिर्ण बनाई सकेकी छिन। पढ्नेक्रम जारी राख्नुहोस्

मिस +२ गण्डकी सिजन ‘२’ मा गोल्डेन क्राउन


सुदीप त्रिपाठी प्रतीक
13900669_10154408897824695_351640738_nहेमजा २०, साउन,पोखरामा नै पहिलो पटक मिस प्लस टु गण्डकी सिजन दुईको उपाधि चुम्ने विजेताको लागि गोल्डेन क्राउन राखिएको छ ।The next Entertainment Events Management को प्रस्तुतीमा हुने मिस प्लस टु गण्डकी सिजन २ को अडिसन यही श्रावण २९ गते हुने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्