Daily Archives: 05/08/2016

रामचन्द्र बचाऊ अभियान लाई प्रबाशी मंच कुबेत ले ११,१११ आर्थिक सहयोग


कुबेत नेपालडटकम

13933188_1212216935476810_356941254_nकुवेतको नेपाली समाजमा कृयाशिल रहँदै आएको नेकपा एमालेको भात्रृ संगठन प्रवाशी नेपाली मञ्च कुवैत ले साउदीमा पाकिस्तानी नागरिक मारेको आरोपमा जेल जीवन बिताई रहेका रामचन्द्र तिमिल्सना लाई नेपाली रुपैया १,११,१११ आर्थिक सहयोग गरे पढ्नेक्रम जारी राख्नुहोस्