Daily Archives: 04/08/2016

माओवादीले तीन नेतालाई सरकारमा पठाउने, महरा उपप्रधान एवं अर्थ मन्त्री बन्ने पक्का


mao_meeting२० साउन,काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले प्रचण्ड सरकारमा उपप्रधान एवं अर्थ मन्त्री बन्ने भएका छन् ।माओवादी अध्यक्ष प्रचण्ड कांग्रेससहितका दलको समर्थनमा प्रधानमन्त्री बनेका छन् र बिहीबार ३ बजे सपथ लिने कार्यक्रम छ ।सपथ लगतै प्रचण्डले सानो आकारको मन्त्रिपरिषद् गठन गर्नेछन् । पहिलो चरणमा माओवादीबाट तीन मन्त्री बन्ने छन् । माओवादी केन्द्रीय कार्यालयको बिहीबार विहान बसेको बैठकले तीन मन्त्री बनाउने निर्णय गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्