सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) ज्यू,
नेपाल सरकार।
जय नेपालको न्यानो अभिबादन।
महोदय,
म नेपालको राजनिति प्रति आस्था राख्ने ब्यक्ति भएर नै होला बिदेशी भूमिमा रहेर पनि देशको राजनिति माहौल परिबर्तन हुँदा मेरो भित्री मन मस्तिष्कबाट नै बिचारका ज्वारभाटाहरू सृजित हुन खोज्दछ त्यस कारण ती ज्वारभाटाहरूलाई शान्त गराउनका लागि कलमको सहारा लिने गरेको छु।मेरो लेखाईको क्रममा केहि गलत वाक्याशंहरू लेखिन गएमा माफ गर्नु होला। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 03/08/2016
नेपालका ३९औं प्रधानमन्त्री कमरेड प्रचण्डलाई बिदेशी भूमि मकाउबाट खुल्ला पत्र।
Posted in चिट्ठीपत्र, एकांकी