Daily Archives: 01/08/2016

महतले धोका दिएपछि महावीर पुनको घोषणा- अब जग्गा दान गर्छु


साथ दिन सम्पूर्ण नेपालीहरुलाई आह्वान
mahabir-pun-1-650x405काठमाडौं, १६ साउन । सूचना प्रविधिको क्षेत्रमा उल्लेखनीय काम गरेर रोमन म्यागासेसे जस्तो प्रतिष्ठित पुरस्कारबाट सम्मानित महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्र निर्माणका लागि जग्गा दान गर्ने घोषणा गरेका छन् । पूर्व अर्थमन्त्री रामशरण महतदेखि अहिलेका अर्थमन्त्री विष्णु पौडेलसम्मले राष्ट्रिय आविष्कार केन्द्र निर्माणका बजेट छुट्याउन आग्रह गर्दा हुन्छ मात्रै भनेर ढाँटेकोमा आक्रोश पोख्दै आएका पुनले सरकारबाट कुनै सहयोग नपाएपछि आफ्नै जग्गालाई दान गरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्