Daily Archives: 31/07/2016

बिबाद रहित अधिबेशन गराउन प्रदिप पौडेल अब्बल साबित जहाँ पुगे पनि सर्ब सम्मत चयन।


कर्ण बहादुर अधिकारी मकाउ,चीन।
IMG_0214नेपाली कांग्रेस पार्टीको निति,बिचार,बिधान,मुल्य र मान्यतालाई आत्मसात गर्दै बीपी कोईरालाको अनुयायी भएर बिद्यार्थी जीवनबाट राजनितिमा होमिएका पौडेल नेबि संघमा नेतृत्व दायी भूमिका निवारण गर्दै १३औं महाधिवेशन पश्चात नेपाली कांग्रेस केन्द्रिय सदस्यमा हुनु हुन्छ। पढ्नेक्रम जारी राख्नुहोस्