नेपाल साँस्कृतिक मञ्च कुवेतले सेप्टेम्बर २ तिज साँस्कृतिक कार्यक्रम गर्ने ।


सुरेश गुरुङ,कुबेत
1544515_810548128977028_7763374629283793020_nनेपाली हिन्दू नारिहरुको महान पर्व हरितालिका तिज विगतका केही बर्षदेखी लगातार रुपमा कुवेतमा पनि धुमधामसँग मनाईंदै आईएकोले खासगरी कुवेतमा रहेका हाम्रा प्रबासी नेपाली चेलीहरुलाई यही आगामी सेप्टेम्बर २ तारीख शुक्रवारका दिन स्थानीय चर्चित कलाकार सहितको बृहत् सांस्कृतिक कार्यक्रम साथ मा दर खुवाउने भएको छ।

यो पटक को हरितालिका तिज पनि नेपाली महिलाहरुलाई कुवेतमा निकै रमाईलो हुने देखिएको छ । समय बाँकी नै छ रातो साडी र मनपरेको चोलो र ब्लाउज नेपालबाट झिकैसके   । भन्दै यपाली को तिज फरक ढंगले गर्ने भएको छ नेपालकुवेत साँस्कृतिक मञ्चले सम्पूर्ण कुवेतबासी नेपाली महिला दिदिबहिनीहरुलाई भरपुर मनोरन्जन दिने सांस्कृतिक मन्चको  महासचिब अनिल रसाइलीले ले जानकारी गरानु भएको छ ।

कुवैतबासि सम्पूर्ण संघ सस्था, पत्रकार, कलाकार, समाजसेबी, बुद्दिजिबी, नेपाल कुवैत सास्कृतिक मंचका संरक्षक, सल्लाहकार, शुभ चिन्तक, सहयोगी, नेपाली दाजु भाइ तथा दिदिबहिनिहरुलाइ नेपाल कुवैत सास्कृतिक मंचको सो सास्कृतिक कार्यक्रमलाइ आ -आफ्नो तर्फबाट सहयोग गरि भब्य रुपमा सफल बनाइ दिन हार्दिक अनुरोध गर्दै उक्त दिन कुनै पनी कार्यक्रम नजुधाउन अनुरोध गरेको छ आयोजक नेपाल कुवेत साँस्कृतिक मन्चका महासचिब अनिल रसाइलीले

हरितालिका तिज तथा दर खुवाउने कार्यक्रम सम्बन्धी थप जानकारी:-
मिती:-सेप्टेम्बर २-२०१६ (भाद्र-१६-२०१६)शुक्रवार
समय:-बिहान १०:०० बजे देखि
स्थान:-राजधानी रेष्टुरेण्ट(खेतान, कुवेत)

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )