Daily Archives: 30/07/2016

नेपाल साँस्कृतिक मञ्च कुवेतले सेप्टेम्बर २ तिज साँस्कृतिक कार्यक्रम गर्ने ।


सुरेश गुरुङ,कुबेत
1544515_810548128977028_7763374629283793020_nनेपाली हिन्दू नारिहरुको महान पर्व हरितालिका तिज विगतका केही बर्षदेखी लगातार रुपमा कुवेतमा पनि धुमधामसँग मनाईंदै आईएकोले खासगरी कुवेतमा रहेका हाम्रा प्रबासी नेपाली चेलीहरुलाई यही आगामी सेप्टेम्बर २ तारीख शुक्रवारका दिन स्थानीय चर्चित कलाकार सहितको बृहत् सांस्कृतिक कार्यक्रम साथ मा दर खुवाउने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

गीताको मायामा राज फसेपछी


कुबेत नेपालडटकम
13884587_1044122385642971_1388230424_nगायक खेम शाही ठकुरीको नयाँ लोक दोहोरी गित “तिमि राम्री छ्यौ”को सुटिंग कुवेतको रमणिय स्थानमा सम्पन्न भएको छ। ओमराज अधिकारीको शब्द अनि इन्द्र जिसीको लयमा रहेको उक्त गीतमा लोकदोहोरी गायक खेम शाही ठकुरी र गायिका तिर्सना घर्ति मगरको स्वर रहेको छ। पढ्नेक्रम जारी राख्नुहोस्