जनसम्पर्क समिति कुबेतको दोश्रो अधिबेशन सम्पन्न सभापति(हिमाल केसी) (फोटो फिचरसहित)


सुरेश गुरुङ,कुबेत

IMG_0066२०१६ जुलाई २९ कुवैत,नेपाली काग्रेसको वैदेशिक शाखा संघठन जनसंपर्क समिति कुवेत को दोस्रो अधिवेशन आज को कुबेत फर्वानिया सिटी स्थित अल हाइतम रोयल रेस्टुरेन्टमा नेपाल बाट पल्नु भएको यूवा नेता प्रदिप पौडेल को प्रमुख आथित्यता सम्पन्ह भएको छ।

नेपाली जन-सम्पर्क समिती कुवेतको दोस्रो अधिवेशन कार्यक्रम लाई कार्यबाहक सभापती बिष्णु परियारले सभापतित्व गरेका थिए। भने नेपाल बाट पल्नु भएका यूवा नेता प्रदिप पौडेल को प्रमुख अतिथिमा रहेको थियो। विशेष अतिथी नेपाली राजदूतावासका राजदुत यज्ञ बहादुर हमाल , एनआरएन अध्यक्ष अर्जुन तामाङ ,सुजन केसि, पत्रकार महासंघ कुबेत साखाका अध्य्क्ष हरि कृष्ण न्यौपाने अतिथिका रहेका थिए । कुवेतमा कृयाशिल नेपाली सँघ-संस्था, प्रतिनिधि समाजसेवी, बुद्धि,जिबी, पत्रकार र कलाकार साथै नेपाली काँग्रेसमा आस्थावान कुवेतमा रहेका नेपालीहरु उपस्थिति रहेको थियो ।

IMG_0240दोस्रो अधिवेशन कार्यक्रम लाई सभापति, प्रमुख अतिथी र बिशेष आथितीहरुले संयुक्तरुप द्दिप प्रज्वलन गरि उदघाटन गर्नु भएको कार्यक्रम लाई महामन्त्री माधव शर्माले ले सञ्चालन गर्नु भएको थियो । भने सल्लाहाकार -मन्जित राइ ले स्वागत मन्तव्यद्वारा उपस्थित पाहुना तथा अतिथिगणलाई स्वागत गरेका थिए।

IMG_0214यसै गरी कार्यक्रममा बिशेष अतिथि कुबेतका लागि नेपाली राजदुत यज्ञ बहादुर हमालले सवै राजनीतिक दल मिलेर जानु पर्ने बताउदै बर्तमान परिस्थितिमा कुबेतमा दक्ष कामदार कसरि ल्याउन सकिन्छ भनेर आफुले सवै तिर छलफल र अन्तरक्रिया गरिरहेको बताए भने एनआरएनए एनसिसी अध्यक्ष अर्जुन तामाङ, आइसिसी सदस्य सुजन केसि, मध्यपुर्ब उप प्रमुख धर्म राजा गिरी, एनसिसी महासचिब अमित राइ, पत्रकार महासंघ अध्यक्ष हरी कृष्ण न्यौपाने,लगाएत गोपाल सुबेदी, धर्मराज उपाध्याय, अर्जुन बस्नेत , कुमार झापाली, राजु थापा ,जिबन श्रेष्ठले शुभकामना व्यक्त गरेका थिए। भने अधिवेशनको प्रमुख अतिथि यूवा नेता प्रदिप पौडेले आफ्नो मन्तब्य दिदै भन्नु भयो प्रजातान्त्रिक मूल्य मान्यता बोकेको कांग्रेसको विचार र सिद्घान्तलाई आत्मसात गर्दै हरेक नेपालीलार्इ एकताको सूत्रमा बाँधिराख्न सधै तत्पर रहनुपर्नेमा जोड दिनु पर्ने बताउनुभएको थियो । भने सबैले मिलेर सहकार्य र सहमतिमा काम गर्न सके देश केही बर्षमै बिकसित हुने बताउनु भयो

IMG_0329कार्यबाहक सभापति बिष्णु परियार सम्पन्न कार्यक्रम मा बोल्दै भन्नु भयो कार्यकारी सभापतिको भूमिका निर्वाह गर्न आफुलाई राय, सल्लाह, सुझाब र साथ् दिनु हुने नेपाली जनसम्पर्क समिति कुबेतका सवै जुझारु साथिहरु प्रति धन्यवाद व्यक्त गर्दै महाधिवेशन भव्यतापूर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने, प्रमुख अतिथि सहित सबै अधिवेशन प्रतिनिधि,पत्रकार , पर्यवेक्षक र शुभेच्छुकहरुलाईसवै लाई हार्दिक धन्यवाद दिएका थिए |

IMG_0363कांग्रेसको प्रजातान्त्रिक सिद्दान्तलाई अझै बलियो बनाउदै देशबाट टाढा हुँदा पनि आफ्नो राजनितिक पाटी सग सम्बन्ध बनिरहोस् भन्ने उदेस्या को साथ स्थापना भएको नेपाली जन-सम्पर्क समिती कुवेतको दोस्रो अधिवेशनले सहमतिमा हिमाल केसी को सभापतित्वमा नयाँ कार्यसमिती चयान गरेको छ । संरक्षक- कल्याण श्रेष्ठ ,सल्लाहाकारहरु:-मन्जित राइ, बिष्णु परियार र दुर्गा चेम्जोङ
सभापति :- हिमाल केसी
उप-सभापतिहरु:- राजेन्द्र बिरही,लालबहादुर ठकुरी,श्रीमती सुमित्रा देवी पौडेल
महामन्त्री : माधव शर्मा
सह-माहामन्त्री : अनिल ठाकुर
कोषाध्यक्ष:- बाबुराम भुसाल
सह-कोषाध्यक्ष:- मुकुन्द कार्की,सदस्यहरु : विजय भट्टराई ,धन बहादुर खड्का ,श्रीकृष्ण भण्डारी , सुश्री गीता तिवारी , रोधन कुमार घिमिरे , लाल बहादुर साही , युजा नन्द ठाकुर , कृष्ण बहादुर तामांग ,राधिका भट्टराई , हरि बहादुर बनिया , निर्मला बिष्ट, चिन्ता मणि केसी , श्याम लामा , रवि गुरुङ, इन्दिरा शाह ,खगेन्द्र लम्साल , दिनेश कुमार श्रेष्ठ , पुस्कर सिङ्ग थामी , मिना तामांग
नब गठित कार्यसमितीलाई प्रमुख अतिथी नेपाली काँग्रेस युवा नेता प्रदिप पौडेलले सपथ खुवाएका थिए। भने आन्तम कार्यक्रम सम्पूर्ण उपस्थित पाहुनाहरुलाई नि:शुल्क जलपान र स्वादिष्ट भोजन ले स्वागत गरे को थियो ।IMG_0069IMG_0070IMG_0446IMG_0163

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )