एनआरएनए (एनसीसी) कुबेत द्वारा बाढी पहिरो पीडितहरुका लागि राहत संकलन गरिदै


कुबेत नेपाल डटकम

1469736771ncc_kuwait_new_logoसेवा नै धर्म देशभर बाढि-पहिरोले धेरै नेपाली हरु को जन धनको क्षति पुर्याइ को हुँदा एनआरएनए राष्ट्रिय समन्वय परिषद (एनसीसी) कुवेतले राहतका लागि महाअभियान शुरु गर्ने भएको छ।
हिजो कुबेत स्थित जुलाई २८ तारीक कुबेत को सोल्टी होटेल मा एनआरएनए एनसीसी कुवेत को अर्जुन तामाङको अध्यक्षतामा बसेको नियमित बैठकले कुवेतमा रहेका सम्पूर्ण नेपाली संघ-संस्थाहरु, त्यसका प्रतिनिधिहरु लगाएत सम्पूर्ण कुवेतबासी नेपाली दाजुभाइ-दिदिबहिनिहरुलाई यस बाढि पीडित सहयोगका लागि अपिल गर्नु भएको छ ।

बैठकले एनसीसी कुवेत अध्यक्ष अर्जुन तामाङ र सचिव हरि लावतीलाई बाढि पीडित सहयोग संकलन अभियानको संयोजक सुम्पिदै कुवेतबासी सम्पूर्ण नेपालीहरुलाई सहयोगका लागि अपिल गरेको छ। भने हिजो नै एनसीसी कुवेत अध्यक्ष अर्जुन तामाङलाई बाढि पीडित लाई १ लाख ११ हजार रुपैयाँ गरे को छ। भने कुवेतबासी सम्पूर्ण नेपालीहरुलाई सहयोगका लागि अपिल गरेको छ। एनआरएन एनसीसी कुवेत

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.