Daily Archives: 29/07/2016

जनसम्पर्क समिति कुबेतको दोश्रो अधिबेशन सम्पन्न सभापति(हिमाल केसी) (फोटो फिचरसहित)


सुरेश गुरुङ,कुबेत

IMG_0066२०१६ जुलाई २९ कुवैत,नेपाली काग्रेसको वैदेशिक शाखा संघठन जनसंपर्क समिति कुवेत को दोस्रो अधिवेशन आज को कुबेत फर्वानिया सिटी स्थित अल हाइतम रोयल रेस्टुरेन्टमा नेपाल बाट पल्नु भएको यूवा नेता प्रदिप पौडेल को प्रमुख आथित्यता सम्पन्ह भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

एनआरएनए (एनसीसी) कुबेत द्वारा बाढी पहिरो पीडितहरुका लागि राहत संकलन गरिदै


कुबेत नेपाल डटकम

1469736771ncc_kuwait_new_logoसेवा नै धर्म देशभर बाढि-पहिरोले धेरै नेपाली हरु को जन धनको क्षति पुर्याइ को हुँदा एनआरएनए राष्ट्रिय समन्वय परिषद (एनसीसी) कुवेतले राहतका लागि महाअभियान शुरु गर्ने भएको छ।
हिजो कुबेत स्थित जुलाई २८ तारीक कुबेत को सोल्टी होटेल मा एनआरएनए एनसीसी कुवेत को अर्जुन तामाङको अध्यक्षतामा बसेको नियमित बैठकले कुवेतमा रहेका सम्पूर्ण नेपाली संघ-संस्थाहरु, त्यसका प्रतिनिधिहरु लगाएत सम्पूर्ण कुवेतबासी नेपाली दाजुभाइ-दिदिबहिनिहरुलाई यस बाढि पीडित सहयोगका लागि अपिल गर्नु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

झापाली समाज कुबेत द्वारा बाढी पहिरो पीडितहरुका लागि सहयोग अपिल


कुबेत नेपाल डटकम

सेवा नै धर्म देशभर बाढि-पहिरोले धेरै नेपाली हरु को जन धनको क्षति पुर्याइ को हुँदा झापाली समाज कुवेतले एक बिज्ञप्ती मार्फत कुवेतमा रहेका सम्पूर्ण नेपालीहरुलाई बाढि पीडितहरुका लागि राहत संकलन अभियानमा सहयोग र सहभागीताका लागि आबहान गरेको छ।13730822_1819940368236018_1432679502105541049_o