Daily Archives: 28/07/2016

मकाउमा रहेका नेपाली संघ संस्थाहरूले ९ बुदे ज्ञापन पत्र हंगकंग बाणिज्य दुतलाई बुझाएको छ।


कर्ण बहादुर अधिकारी मकाउ,चीन।
13875126_1083314945082807_626875731_nगैर आवासीय नेपाली संघ मकाउले मिति २०१६/७/२७ तारीकका दिन आयोजना गरेको बृहत अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा मकाउमा रहेका नेपालीहरूको समस्याहरूलाई संयुक्त रूपमा ९ बुदे ज्ञापन पत्र तयार गरी मकाउमा रहेका नेपाली संघ संस्थाहरूले हंगकंग महाबाणिज्य दुतावासका माहावाणिज्य दुत श्री कमल प्रसाद भट्टराईलाई बुझाएको छ।ज्ञापन पत्र पूर्ण पाठ सहित यस प्रकार छन। पढ्नेक्रम जारी राख्नुहोस्

धनकुटा दुर्घटनामा माओवादी नेता एवम् पूर्वमन्त्री खेवाको मृत्यु


5799c490adf103.68838177 (1)धनकुटाः धनकुटाको परेवादिन गाविस सिदुवा बजार नजिकै बस दुर्घटना हुँदा माओवादी केन्द्रका युवा नेता एवम् पूर्वअर्थ राज्यमन्त्री हरिराज खेवासहित सात जनाको मृत्यु भएको हो । दुर्घटनामा ४० जना घाइते भएका छन् । संखुवासभाबाट धरानका लागि गुडेको बा २ ख ७३६६ नम्बरको बस परेवादिन गाविसको सिदुवा ५मा दुर्घटनाग्रस्त हुँदा पूर्वराज्यमन्त्री खेवासहित सात जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली जन-सम्पर्क समिती कुवेतको दोस्रो अधिवेशन को लागि यूवा नेता प्रदिप पौडेल कुवेत आइपुगेका छन ।


सुरेश गुरुङ,कुबेत

13882439_1145174792223598_719827274634723179_nकुवेतको नेपाली समाजमा कृयाशिल रहँदै आएको ,नेपाली काग्रेसको वैदेशिक शाखा संघठन जनसंपर्क समिति कुवेत को भोलि हुने दोस्रो अधिबेशन लागि को प्रमुख अतिथिको रुपमा युवा नेता प्रदीप पाैडेल आज बिहान 3:30 बजे कुवेत आइपुगेका छन । पढ्नेक्रम जारी राख्नुहोस्