Daily Archives: 26/07/2016

संसदीय समितिमा आएनन् लोकमान, चिठी पठाएर भने–बिरामी छु


आयुक्तहरु पनि आएनन्
कृष्ण ज्ञवाली, काठमाडौं
26072016094553Karki-1000x0श्रावण ११, २०७३- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीसहित सबै पदाधिकारीलाई संसदको सुशासन समितिले छलफलका लागि बोलाए पनि आज कोही उपस्थित भएनन् । पढ्नेक्रम जारी राख्नुहोस्