Daily Archives: 24/07/2016

बीपी प्रतिष्ठान हंगकंगले बीपीको ३४ औं स्मृति दिवश बिबिध कार्यक्रमका साथ मनायो।


कर्ण बहादुर अधिकारी
13819385_1080338602047108_1517239358_nबीपी प्रतिष्ठान हंगकंगले २२/७/२०१६ तारिकका दिन महामानव स्व. विश्वेश्वर प्रसाद कोइरालाको ३४ औं स्मृति दिवस कार्यक्रम सम्पन्न भएको छ।प्रतिष्ठानका अध्यक्ष कुल प्रसाद गुरुङ्गको सभापतित्वमा संचालन भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका नेता, स्याङ्जा क्षेत्र नं ३ का क्षेत्रीय सभापति तथा जनसम्पर्क समिति हंगकंगका पुर्ब सभापति ईश्वर खाँड साथै बिभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि सदस्यहरुको उपस्थिति रहेको थियो। पढ्नेक्रम जारी राख्नुहोस्

सभामुखमार्फत नयाँ सरकार गठनको सम्भावना छैनः संसद सचिवालय


बल राष्ट्रपतिको कोर्टमा जान्छः प्रवक्ता गौतम
Onsari-Gharti-1९ साउन, काठमाडौं । सभामुखबाटै नयाँ सरकार गठनको आहृवान गरेर अघि बढ्न सक्ने विकल्पलाई व्यवस्थापिका संसदले अस्वीकार गरेको छ । नयाँ सरकार निर्माणमा राष्ट्रपतिबाट ‘टाइम वाइङ’ हुन सक्ने भन्दै कांग्रेस र माओवादीका केही नेताले सभामुख ओनसरी घर्तीबाटै सरकार निर्माणका लागि आहृवान गर्नुपर्ने बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

सांसदको बजेट फर्जी बिलबाट भुक्तानी


अगन्धर तिवारी, पर्वत
हुँदै नभएको आयोजनाको नाममा फर्जी बिल पेस गरी रकम भुक्तानी
जिल्ला विकास समितिको अनुगमन टोलीले भुक्तानी भएको आयोजना नै भेटेन
थाहा पाएपछि केही रकम भुक्तानी गर्न जिविसले रोक्यो
स्वकीय सचिवद्वारा योजना वितरणमा कमजोरी भएको स्वीकार
पर्वतका दुई सांसदले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको डेढ करोड बजेट हुँदै नभएको आयोजनाको नाममा फर्जी बिल पेस गरी भुक्तानी लिएका छन् ।

240720160733161-23071-1-narsari-1-1000x0निर्वाचन क्षेत्र नम्बर १ का सांसद अर्जुनप्रसाद जोशी र क्षेत्र नम्बर दुईका सांसद विकास लम्सालले स्थानीय स्तरमा हुँदै नभएको योजनामा फर्जी बिल पेस गरी रकम भुक्तानी गरेका हुन् । हालै जिल्ला विकास समितिले गरेको अनुगमनका क्रममा गाउँ पुग्दा सांसदहरूले पेस गरेअनुसारका योजना नभेटिएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्