Daily Archives: 23/07/2016

नेपाली जनसम्पर्क समिति नर्वे द्वारा ३४ औं बीपी स्मृति दिवश कार्यक्रम सम्पन्न।


देबेन्द्र केसी नर्वे।
13819516_1079990312081937_667532643_nनेपाली जनसम्पर्क समिति नर्बेद्वारा नर्बे ओस्लोको लोरेनमा आयोजना गरिएको महा-मानव विपि कोईरालाको ३४ स्मृति दिवस नेपाली जनसम्पर्क समिति नर्बेका अध्यक्ष श्री जिवन बहादुर साहीको सभापतित्वमा भब्य समरोहका बिच सम्पन्न भयो।कार्यक्रमको प्रमुख अतिथिका रुपमा श्री लालगोपाल अर्यालको उपस्थिति रहयो भने नर्बेका बिभिन्न ठाउँबाट पनि कार्यक्रममा सहभगिता रहेकाले कार्यक्रम रोचक रहेको जनसम्पर्क समितिले जनाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

करोडौको सुन तस्करलाई भन्दा गरीव मजदुरलाई चाहि भन्सार नियममा कडाई।


कर्ण बहादुर अधिकारी
13823187_1079773132103655_1736858819_nओली सरकारले श्रावण महिनाबाट लागु गरेको बिदेशीएका नेपालीहरूका लागि नयाँ भन्सार नियमले लाखौ लाख बिदेशीएका नेपाली नागरीक र उनीहरूमा आश्रित परिवारका सदस्यहरूको मन कट्क्कै काटिएको छ।बिदेशीनु रहर थिएन पढ्नेक्रम जारी राख्नुहोस्

लालीगुराँस साँस्कृतिक परिवारको छैटो वार्षिकोत्सव भव्य रुपमा सम्पन्न (फोटो फिचरसहित)


सुरेश गुरुङ, कुबेत

IMG_0017“हाम्रो संस्कृति हाम्रो परम्परा” भन्ने नाराका साथ आफ्ना बिभिन्न प्रस्तुतिहरु कुवेतको नेपाली समाजलाई दिंदै आएको साँस्कृतिक संस्था लालीगुराँस साँस्कृतिक परिवार नेपाल-कुवेतले आफ्नो छैटो वार्षिकोत्सव हिजो २२ जुलाई २०१६  शुक्रबारका दिन भव्यताका साथ मनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्