Daily Archives: 22/07/2016

गैर आबासीय नेपाली संघ मकाउले बृहत अन्तरक्रिया तथा भेटघाट कार्यक्रम गर्ने।


13819622_1079441525470149_1761136566_n“नेपालीका लागि नेपाली र एक पटकको नेपाली सधैको नेपाली”भन्ने महान बाणीलाई आत्मसात गर्दै अगाडी बढेको गैर आबासीय नेपाली संघ मकाउले मकाउमा नै प्रथम पटक बिभिन्न संघ संस्थाहरूसंग समन्वय गरी “मकाउमा देखिएका वा नेपालीहरूले भोग्दै आएका बिभिन्न समस्याहरूको” बुदागत रूपमा पहिचान गरी त्यसको समाधान गर्ने प्रयास सहित हंगकंग तथा मकाउ महाबाणिज्य दुताबासका महाबाणिज्य दुत श्री कमल प्रसाद भट्टराई ज्यूसंग गरीने बृहत अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा मकाउमा कार्यरत रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरूले उपस्थिति जनाई आ-आफ्ना भनाई तथा बिचारहरू राखि दिनु हुनका लागि बिनम्रताका साथ हार्दिक अनुरोध गर्दछौ। पढ्नेक्रम जारी राख्नुहोस्

पौडेलको प्रस्ताव अस्वीकृत, अविश्वासको प्रस्ताव फिर्ता नलिने तीन दलको निर्णय


deuba-prachanda-upendra७ साउन, काठमाडौं । कांग्रेस, माओवादी र मधेसी मोर्चाले सहमतिको लागि भन्दै कांग्रेस नेता रामचन्द्र पौडेलले अघि सारेको बिकल्प अस्विकार गरेका छन् । तीन दलले प्रधानमन्त्री विरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता नलिने प्रष्ट पारेका छन् ।  पढ्नेक्रम जारी राख्नुहोस्

संसदीय समितिले अख्तियारका सबै पदाधिकारीलाई बोलायो


22072016113306CIAA-1000x0श्रावण ७, २०७३- संसदको सुशासन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लाेकमानसिंह कार्कीसहित सबै पदाधिकारीलाई छलफलको लागि आइतबार बोलाउने निर्णय गरेको छ । समितिको आज बसेको बैठकले काठमाडौं विश्वविद्यालयको एमडी/एमएस प्रवेश परीक्षामा अख्तियारले हस्तक्षेप गरेको बिषयमा छलफलका लागि पदाधिकारी बोलाएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

बाचौं अनी सबै हासौं !!


कृष्ण थापा मगर
देश भनेको घर जस्तै हो अभिभावक भनेको नेता जस्तै हुन र परिवार भनेको जनता जस्तै हुन ।
12469383_1503826279912865_8319018502375865384_oएउटा परिपक्क सम्पन्नसाली घरका परिवारले आफ्ना अभिभावक सग आफूलाई चाहिएको बस्तु माग्न या हासिल गर्न मागिरहन या लडिरहनु पर्दैन अभिभावक आफैले बुझेर उपलब्ध गराइदिन्छन, र असम्पन्न घरमा एउटै चिजलाई बार बार मागिरहदा पनि पाउदैनन र झगडा गर्छन । पढ्नेक्रम जारी राख्नुहोस्